Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज ‘राष्ट्रिय पोसाक र टोपी दिवस’ मुलुकभर मनाइँदै

प्रकाशित मिति : २०८२ पुष १७ गते

काठमाडौं / अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ । सामान्यतया यो दिनलाई ‘न्यू इयर’का रूपमा मनाउने पश्चिमा संस्कृतिको प्रभाव बढिरहेका बेला नेपाली युवाहरूले भने आफ्नो मौलिकता झल्काउने फरक शैली रोजेका छन् । ‘नेपाली टोपी ः हाम्रो पहिचान’ भन्ने मूल नाराका साथ आज मुलुकभर १३औँ अन्तर्राष्ट्रिय टोपी तथा राष्ट्रिय पोसाक दिवस भव्यताका साथ मनाइएको छ ।

आज विभिन्न युवा सङ्घ–संस्थाहरूको अगुवाइमा राजधानी काठमाडौंसहित देशभरका मुख्य सहरहरूमा हुने कार्यक्रमहरुमा दौरा–सुरुवाल, ढाका टोपी र गुन्यू–चोलीमा सजिएका युवायुवतीहरूको बाक्लो उपस्थिति देखिन्छ । विशेष गरी विगत १३ वर्षदेखि युवा पुस्ताले नै अग्रसरता लिएर मनाउन थालेको यो दिवसले राष्ट्रिय पोसाकको संरक्षण र संवर्द्धनमा नयाँ आयाम थपेको छ ।

- ADVERTISEMENT -

Advertisement

विसं २०७० सालदेखि औपचारिक रूपमा सुरु भएको यो अभियानले नेपाली पहिचानका पर्याय मानिने दौरा, सुरुवाल, टोपी र गुन्यू चोलीलाई पुनः स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेको अभियन्ताहरूको भनाइ छ । विगतमा राज्यले राष्ट्रिय पोसाकको आधिकारिक मान्यताबाट हटाएपछि युवाहरूले स्वतःस्फूर्त रूपमा यो अभियानको थालनी गरेका थिए ।

आज बिहानैदेखि माइतीघर मण्डलासहित राजधानीका विभिन्न स्थानमा र्‍याली र कोणसभाहरू आयोजना गरिएका छन् । सडकमा मात्र होइन, सामाजिक सञ्जालका भित्ताहरू पनि आज ‘टोपी दिवस’मय बनेका छन् । देश तथा विदेशमा रहेका नेपालीहरूले आफ्नो मौलिक पोसाकमा सजिएका तस्बिरहरू राखेर भर्चुअल माध्यमबाट पनि दिवसप्रति ऐक्यबद्धता जनाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05