Opens in a new tab
२०८३ मंसिर १०, बुधबार
November 25, 2026
२०८३ मंसिर १०, बुधबार
November 25, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सर्वाधिक मत प्राप्त विष्णु रिजाल उम्मेदवारबाट बञ्चित

प्रकाशित मिति : २०८२ माघ ४ गते

काठमाडौं / आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्दा नेकपा एमालेले आन्तरिक लोकतन्त्रको अभ्यासबाट आएको नतिजालाई उल्ट्याएको छ । उम्मेदवार सिफारिसका लागि भएको आन्तरिक मतदानमा सर्वाधिक मत प्राप्त गरेका केन्द्रीय सदस्य विष्णु रिजाललाई पन्छाउँदै पार्टीले अर्कै पात्रलाई अघि सारेको हो ।

शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले दैलेख क्षेत्र नं। २ मा लक्ष्मीराज शर्मालाई उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ । जिल्लाबाट उम्मेदवार सिफारिस गर्न भएको क्षेत्रीय कमिटीको मतदानमा शर्माभन्दा रिजाल अगाडि थिए ।

उम्मेदवार छनोटको आन्तरिक प्रतिस्पर्धामा विष्णु रिजालले ६७ मत प्राप्त गर्दै पहिलो नम्बरमा सिफारिस भएका थिए । यता टिकट हात पार्न सफल शर्माले भने ६६ मत पाएका थिए । एक मतले अगाडि रहेर कार्यकर्ताको पहिलो रोजाइमा परेका रिजाललाई केन्द्रले टिकट नदिएपछि दैलेख एमाले वृत्तमा यो निर्णय अर्थपूर्ण रूपमा हेरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
148.36
148.96
European Euro
1
162.16
162.82
UK Pound Sterling
1
193.82
194.60
Swiss Franc
1
176.38
177.09
Australian Dollar
1
98.33
98.72
Canadian Dollar
1
103.40
103.82
Singapore Dollar
1
114.91
115.38
Japanese Yen
10
9.30
9.34
Chinese Yuan
1
22.26
22.35
Saudi Arabian Riyal
1
39.54
39.70
Qatari Riyal
1
40.70
40.87
Thai Baht
1
4.37
4.39
UAE Dirham
1
40.40
40.56
Malaysian Ringgit
1
36.05
36.19
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
14.43
14.49
Danish Kroner
1
21.70
21.78
Hong Kong Dollar
1
18.92
19.00
Kuwaity Dinar
1
479.97
481.92
Bahrain Dinar
1
393.45
395.05
Omani Rial
1
385.34
386.90