Opens in a new tab
२०८३ आश्विन ५, सोमबार
September 21, 2026
२०८३ आश्विन ५, सोमबार
September 21, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

घरभित्रै पसेर आमा–छोराको हत्या, तीन जना घाइते

प्रकाशित मिति : २०८२ माघ १४ गते
File photo.

काठमाडौं / बाराको परवानीपुरमा मध्यरातमा आक्रमणकारीले घरभित्रै पसेर अन्धाधुन्ध प्रहार गर्दा एकै परिवारका दुई जनाको हत्या भएको छ । आक्रमणमा परी आमा र छोराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका पितासहित तीन जना गम्भीर घाइते भएका छन् ।

प्रहरीका अनुसार परवानीपुर गाउँपालिका(१, रहरियाडी निवासी ५२ वर्षीया सुमित्री देवी र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । बिहान करिब ३ बजेको समयमा परिवारका सदस्यहरू सुतिरहेको अवस्थामा एक अज्ञात व्यक्ति घरभित्र प्रवेश गरी प्राणघातक हमला गरेका थिए ।

- ADVERTISEMENT -

Advertisement

आक्रमणमा परी मृतक रामेश्वरका बुबा जगरुक मण्डल गम्भीर घाइते भएका छन् । उनीसँगै अन्य दुई जनालाई पनि सोही व्यक्तिले हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था चिन्ताजनक रहेको र उनीहरूको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा सघन उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक ९एसपी० नरेन्द्र कुँवरका अनुसार घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ । ‘मध्यरातमा घरभित्र प्रवेश गरेर अन्धाधुन्ध हतियार प्रहार गरी घटना गराइएको प्रारम्भिक जानकारी आएको छ,’ एसपी कुँवरले भने, ‘हामी अहिले घटनास्थलमै छौँ, दोषीको पहिचान र घटनाको कारणबारे सुक्ष्म ढङ्गले अनुसन्धान अगाडि बढाएका छौँ ।’

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
153.10
153.70
European Euro
1
175.83
176.52
UK Pound Sterling
1
204.69
205.50
Swiss Franc
1
185.65
186.38
Australian Dollar
1
109.08
109.51
Canadian Dollar
1
109.37
109.80
Singapore Dollar
1
119.85
120.32
Japanese Yen
10
9.70
9.73
Chinese Yuan
1
22.86
22.95
Saudi Arabian Riyal
1
40.76
40.92
Qatari Riyal
1
41.99
42.16
Thai Baht
1
4.59
4.61
UAE Dirham
1
41.69
41.85
Malaysian Ringgit
1
37.52
37.67
South Korean Won
100
11.04
11.09
Swedish Kroner
1
15.59
15.65
Danish Kroner
1
23.52
23.61
Hong Kong Dollar
1
19.51
19.59
Kuwaity Dinar
1
498.13
500.08
Bahrain Dinar
1
406.11
407.70
Omani Rial
1
397.66
399.22