२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026
२०८३ बैशाख २५, शुक्रबार
May 8, 2026 Friday
- ADVERTISEMENT -

फलफूल बजारमा ११० जनाको स्वास्थ्य चेकजाँच, ४४ ले गरे रक्तदान

प्रकाशित मिति : २०८२ फाल्गुन २५ गते

चितवन / भरतपुर–२, क्षेत्रपुरमा रहेको महानगर फलफूल तथा तरकारी बजारको प्राङ्गणमा सोमबार ११० जनाले स्वास्थ्यलाभ तथा ४४ जनाले रक्तदान गरेका छन् ।

सिद्धि विनायक बचत तथा ऋण सहकारी संस्था लि. (साकोस), कृषि प्रबर्धन बजार विकास प्रा.लि. र फलफूल तथा तरकारी थोक व्यवसायी संघको संयुक्त रुपमा आयोजित ‘निःशुल्क स्वास्थ्य शिविर तथा खुल्ला रक्तदान’मा उनीहरुले स्वास्थ्य लाभ तथा ४४ जनाले रक्तदान गरेका हुन् ।

- ADVERTISEMENT -

Advertisement

चितवन जिल्लामा दिनानुदिन बढ्दो रगतको मागलाई थोरै भए पनि कम गर्ने उद्देश्य अनुसार उक्त कार्यक्रम गरिएको सिद्धि विनायक साकोस र कृषि प्रबर्धन बजार विकास प्रालिद्वय संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति थिरप्रसाद धितालले जानकारी दिए ।

धितालका अनुसार शेयर सदस्यहरुको स्वास्थ्य, मानविय सेवाभाव तथा सामाजिक उत्तरदायित्व वहन गर्दै तीन वटा संस्थाले कलेज अफ मेडिकल साइसेन्सको सहजीकरणमा उक्त कार्यक्रम गरिएको हो ।

सो अवसरमा उनीहरुको उच्च रक्तचाप, मधुमेह तथा मुटुको इसिजी परीक्षण समेत गरिएको थियो ।

कार्यक्रममा चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष विद्या कोइराला प्रमुख अतिथि तथा विशिष्ट अतिथि उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओली लगायतले शुभकामना मन्तव्य दिए ।

सिद्धि विनायक साकोसका कोषाध्यक्ष रामप्रसाद घिमिरेको संयोजकत्व रहेको कार्यक्रममा व्यवस्थापक विकास पौडेलले संचालन गरेका हुन् । कार्यक्रमको समापन फलफूल तथा तरकारी थोक व्यवसायी संघका अध्यक्ष जयराम पाण्डेले गरे ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.51
151.11
European Euro
1
177.07
177.77
UK Pound Sterling
1
204.87
205.68
Swiss Franc
1
193.46
194.23
Australian Dollar
1
109.21
109.65
Canadian Dollar
1
110.45
110.89
Singapore Dollar
1
118.90
119.37
Japanese Yen
10
9.63
9.66
Chinese Yuan
1
22.13
22.22
Saudi Arabian Riyal
1
40.13
40.29
Qatari Riyal
1
41.29
41.46
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
40.98
41.14
Malaysian Ringgit
1
38.49
38.65
South Korean Won
100
10.37
10.42
Swedish Kroner
1
16.36
16.42
Danish Kroner
1
23.69
23.79
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
491.54
493.50
Bahrain Dinar
1
398.91
400.50
Omani Rial
1
390.90
392.46