Opens in a new tab
२०८३ कार्तिक ३, सोमबार
October 19, 2026
२०८३ कार्तिक ३, सोमबार
October 19, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

आज फूलपाती नवरात्रको सातौँ दिन, फूलपाती भित्र्याइँदै

प्रकाशित मिति : २०८३ कार्तिक १ गते

काठमाडौं । आज नवरात्रको सातौँ दिन । देशभरका दुर्गा भवानीका मन्दिर तथा घरघरमा फूलपाती भित्र्याइँदै छ । बडादसैँको महत्त्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीका अवसरमा नवदुर्गामध्ये सातौँ स्वरूप कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपातीमा दसैँघर तथा पूजा कोठामा विभिन्न प्रकारका फूल, पात र वनस्पति भित्र्याउने धार्मिक परम्परा छ ।

यस दिन देवीको आराधना गरी शक्ति, समृद्धि र कल्याणको कामना गर्ने चलन छ । परम्पराअनुसार गोरखा दरबारबाट ल्याइएको फूलपाती काठमाडौंको हनुमानढोकास्थित दसैँघरमा भित्र्याउने गरिन्छ ।

फूलपातीको यो परम्परा नेपाली सांस्कृतिक एकता र ऐतिहासिक पहिचानसँग पनि जोडिएको छ । नवरात्रका नौ दिन शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री गरी नवदुर्गाका नौ स्वरूपको पूजा गर्ने परम्परा छ ।

- ADVERTISEMENT -

Advertisement

नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा दर्शन तथा पूजाआराधना गर्ने भक्तजनको भीड बढेको छ । नेपाल सरकारले आजबाट दशैँ बिदा दिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42