Opens in a new tab
२०८३ कार्तिक ३, सोमबार
October 19, 2026
२०८३ कार्तिक ३, सोमबार
October 19, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

स्वर्णलक्ष्मीमा विक्रम गुरुङ निर्विरोध निर्वाचित

प्रकाशित मिति : २०८३ कार्तिक १ गते

चितवन / स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा विक्रम गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको शुक्रबार सम्पन्न १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशनबाट गुरुङको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरिएको हो ।

अधिवेशनबाट नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा उजिर सिंह थापा, सचिवमा चेतबहादुर श्रेष्ठ र कोषाध्यक्षमा उर्मिला गौतम निर्वाचित भएका छन् भने सञ्चालक समिति सदस्यहरूमा प्रभु थापा मगर, राखी गुरुङ र मोतीराम चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरी, लेखा सुपरीवेक्षण समितिको संयोजकमा चम्पा तामाङ तथा सदस्यहरूमा शशिकला परियार र देवी कुमाल निर्विरोध चुनिएका छन् ।

सहकारी क्षेत्रसँगै सामाजिक गतिविधिमा समेत सक्रिय नवनिर्वाचित अध्यक्ष गुरुङको नेतृत्वमा संस्थाले आगामी दिनमा सदस्यहरूको आर्थिक सशक्तीकरण, सहकारीको संस्थागत विकास तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

- ADVERTISEMENT -

Advertisement

गुरुङ तमु प्ये ल्हु संघ चितवनको अध्यक्षका रूपमा समेत दोस्रो कार्यकालमा नेतृत्व गरिरहेका छन् । उनी समुदायमा सामाजिक छवि र व्यक्तित्व स्थापित गरेका व्यक्तित्वका रूपमा परिचित छन् ।

संस्थाका अध्यक्ष कृष्णकुमार तामाङको सभापतित्वमा सम्पन्न सभाले आगामी चार वर्ष (२०८३–२०८७) का लागि नयाँ सञ्चालक समिति चयन गरेको हो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.64
152.24
European Euro
1
170.70
171.38
UK Pound Sterling
1
202.19
202.99
Swiss Franc
1
184.14
184.87
Australian Dollar
1
105.56
105.97
Canadian Dollar
1
107.12
107.55
Singapore Dollar
1
118.55
119.02
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.68
22.77
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.60
41.76
Thai Baht
1
4.54
4.56
UAE Dirham
1
41.28
41.45
Malaysian Ringgit
1
37.15
37.30
South Korean Won
100
11.40
11.45
Swedish Kroner
1
15.33
15.39
Danish Kroner
1
22.84
22.93
Hong Kong Dollar
1
19.32
19.40
Kuwaity Dinar
1
492.10
494.05
Bahrain Dinar
1
401.43
403.02
Omani Rial
1
393.87
395.42