Opens in a new tab
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026
२०८३ आश्विन ८, बिहीबार
September 24, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

फिफा विश्वकप २०२६ : सोमबारदेखि ‘राउन्ड अफ ३२’

ब्राजिल र जापान / दक्षिण अफ्रिका र क्यानडा भिड्ने
प्रकाशित मिति : २०८३ असार १४ गते

काठमाडौँ। फिफा विश्वकप २०२६ को नकआउट चरणअन्तर्गत ‘राउन्ड अफ ३२’ का खेलहरू नेपाली समयअनुसार सोमबार बिहानबाट सुरु हुँदै छन्। पहिलो दिन दुई रोमाञ्चक प्रतिस्पर्धा हुने भएका छन्।

सोमबार बिहान ००स्४५ बजे हुने पहिलो खेलमा दक्षिण अफ्रिका र क्यानडा आमनेसामने हुनेछन्। दुवै टोली पहिलो पटक यस संस्करणको नकआउट चरणमा जित निकाल्दै अन्तिम १६ मा स्थान बनाउन मैदान उत्रिनेछन्।

- ADVERTISEMENT -

Advertisement

त्यसपछि सोमबार राति १०स्४५ बजे हुने दोस्रो खेलमा पाँच पटकको विश्व विजेता ब्राजिल र एसियाली शक्ति जापान बिच प्रतिस्पर्धा हुनेछ। विश्व फुटबलका समर्थकमाझ विशेष चासोका साथ हेरिएको यो खेलमा ब्राजिल आफ्नो उपाधि यात्रालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ भने जापान बलियो प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै अन्तिम १६ तर्फ अघि बढ्न चाहन्छ।

४८ टोलीबाट सुरु भएको यस संस्करणको विश्वकपमा समूह चरणपछि ३२ टोलीले नकआउट चरणमा स्थान बनाएका छन्। अबदेखि प्रत्येक खेल ‘गर या मर’ को अवस्थामा हुनेछ। निर्धारित समय र अतिरिक्त समयमा पनि बराबरी भए विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लाग्ने भएकाले राउन्ड अफ ३२ का खेलहरू थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.65
153.25
European Euro
1
175.08
175.77
UK Pound Sterling
1
204.15
204.95
Swiss Franc
1
186.47
187.20
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
108.80
109.23
Singapore Dollar
1
119.79
120.26
Japanese Yen
10
9.73
9.77
Chinese Yuan
1
22.79
22.88
Saudi Arabian Riyal
1
40.65
40.81
Qatari Riyal
1
41.88
42.04
Thai Baht
1
4.61
4.63
UAE Dirham
1
41.56
41.72
Malaysian Ringgit
1
37.45
37.60
South Korean Won
100
11.27
11.31
Swedish Kroner
1
15.57
15.63
Danish Kroner
1
23.42
23.51
Hong Kong Dollar
1
19.46
19.54
Kuwaity Dinar
1
496.67
498.62
Bahrain Dinar
1
404.93
406.53
Omani Rial
1
396.49
398.05