२०८३ असार ३१, बुधबार
July 15, 2026
२०८३ असार ३१, बुधबार
July 15, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

सरकारलाई विपद् व्यवस्थापन र पूर्वतयारीका लागि सभामुखको निर्देशन

प्रकाशित मिति : २०८३ असार ३० गते

काठमाडौं / सभामुख डोलप्रसाद अर्यालले मनसुन शुरु भएसँगै बढ्न सक्ने बाढी, पहिरो र डुबान जस्ता विपद्जन्य जोखिम न्युनिकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सभामुख अर्यालले सम्भावित प्राकृतिक प्रकोपबाट हुनसक्ने मानवीय तथा भौतिक क्षति कम गर्न प्रभावकारी पूर्वतयारी, राहत र उद्धार कार्यमा जुट्न सरकारलाई निर्देशन दिए ।

- ADVERTISEMENT -

Advertisement

उनले यस वर्षको मनसुन शुरु भइसकेको र ाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेकोप्रति सरकारको ध्यानाकर्षण गराए । यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन निर्देशन दिए ।

संसदका बैठकमा सांसदहरुले विपद्बारे प्रश्न उठाउँदै सरकारलाई जिम्मेवार बन्न आग्रह गर्दै आएका छन् । ‘यस वर्षको मनसुन शुरु भई बाढी, पहिरो तथा डुबान जस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन् । यस्ता घटनाका कारण हुनसक्ने मानवीय एवं भौतिक क्षति न्युनिकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु’ उनले भने ।

- ADVERTISEMENT -

Advertisement

उनले विपद्को समयमा नागरिकको जिउधनको सुरक्षा गर्दै यातायात सेवालाई निर्वाध र सुरक्षित बनाउन समेत सरकारलाई सचेत गराए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.70
153.30
European Euro
1
174.55
175.24
UK Pound Sterling
1
204.47
205.28
Swiss Franc
1
188.66
189.40
Australian Dollar
1
106.00
106.41
Canadian Dollar
1
107.99
108.42
Singapore Dollar
1
118.19
118.66
Japanese Yen
10
9.43
9.46
Chinese Yuan
1
22.53
22.62
Saudi Arabian Riyal
1
40.67
40.83
Qatari Riyal
1
41.88
42.05
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.57
41.74
Malaysian Ringgit
1
37.51
37.66
South Korean Won
100
10.23
10.27
Swedish Kroner
1
15.82
15.88
Danish Kroner
1
23.35
23.44
Hong Kong Dollar
1
19.48
19.56
Kuwaity Dinar
1
496.18
498.13
Bahrain Dinar
1
404.99
406.58
Omani Rial
1
396.60
398.16