२०८३ श्रावण ३१, आईतवार
August 16, 2026
२०८३ श्रावण ३१, आईतवार
August 16, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

चितवनमा बाघको आक्रमणबाट एकजना घाइते

प्रकाशित मिति : २०८३ श्रावण ३१ गते
sketch

चितवन / राप्ती नगरपालिका–१ डिपाट बस्तीमा बाघको आक्रमणबाट एक स्थानीय घाइते भएका छन् । बाघले गोठमा बाँधेर राखेको गाईलाई समेत आक्रमण गरी घाइते बनाएको छ ।

चितवन प्रहरीका अनुसार आइतबार बिहान करिब पौने सात बजे बस्तीमा आएको बाघले राप्ती नगरपालिका–१ निवासी ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गरेको हो । बाघको आक्रमणबाट घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको छ प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -

Advertisement

यसै क्रममा सोही स्थानकी दिलकुमारी तामाङको गोठमा बाँधिएको जर्सी गाईलाई समेत बाघले आक्रमण गरेको थियो ।

बाघलाई नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट हात्तीसहितको टोली घटनास्थलमा पुगेको थियो । टोलीले बिहान करिब १०ः३० बजे बाघलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको थियो भने बाघ नियन्त्रणमा लिएपछि सम्भावित थप क्षति टरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.39
152.99
European Euro
1
176.06
176.75
UK Pound Sterling
1
206.11
206.92
Swiss Franc
1
187.40
188.13
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.72
110.15
Singapore Dollar
1
119.13
119.60
Japanese Yen
10
9.58
9.61
Chinese Yuan
1
22.60
22.69
Saudi Arabian Riyal
1
40.59
40.75
Qatari Riyal
1
41.82
41.98
Thai Baht
1
4.60
4.61
UAE Dirham
1
41.49
41.66
Malaysian Ringgit
1
37.30
37.44
South Korean Won
100
10.79
10.83
Swedish Kroner
1
15.98
16.05
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.42
19.50
Kuwaity Dinar
1
495.98
497.93
Bahrain Dinar
1
404.21
405.80
Omani Rial
1
395.80
397.36