२०८३ भाद्र २२, सोमबार
September 7, 2026
२०८३ भाद्र २२, सोमबार
September 7, 2026 Monday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

देउखुरी र चितवन उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

प्रकाशित मिति : २०८३ श्रावण २५ गते

भरतपुर । चितवन उद्योग वाणिज्य संघको सभाहलमा देउखुरी उद्योग वाणिज्य संघको भ्रमण टोली र चितवन उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमितिहरू व्यावसायिक छलफल कार्यक्रम सम्पन्न भएको छ । दुई संघबीच आपसी समन्वय, व्यावसायिक हित, तथा संस्थागत विकासका विषयमा छलफल गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले भ्रमण टोलीलाई स्वागत गर्दै स्थानीय उद्योग–व्यवसायको वर्तमान अवस्था, उद्योगी–व्यवसायीका समस्या र चितवन उद्योग वाणिज्य संघले गर्दै आएका गतिविधिबारे प्रकाश पारे । उनले दुई संघहरूबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै उद्योगी–व्यवसायीका साझा मुद्दाहरूमा सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।

- ADVERTISEMENT -

Advertisement

त्यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य एवं चितवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष सुमनकुमार श्रेष्ठले निजी क्षेत्रको सशक्तिकरण र संघ–संस्था बीचको आपसी सिकाइ तथा अनुभव आदानप्रदानको महत्वबारे बताउँदै उनले नेपाल उद्योग वाणिज्य संघले कार्यान्वयनका लागि ल्यएको योजनाका बारेमा जानकारी गराए ।

देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमल जङ्ग सिंह ठकुरीले न्यानो स्वागत तथा आतिथ्यताका लागि धन्यवाद ज्ञापन गर्दै भ्रमणका क्रममा हासिल भएका अनुभव र सिकाइले देउखुरी उद्योग वाणिज्य संघको आगामी कार्यदिशामा थप मद्दत पुग्ने विश्वास व्यक्त गर्दै आफ्नो संघका क्रियाकलापका बारेमा जानकारी गराए ।

कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण प्रधान, जनक पौडेल, कार्यकारी निर्देशक निलबहादुर के।सी, संघका कार्यसमिति सदस्यहरु लगायत देउखुरी उद्योग वाणिज्य संघको पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

चितवन उद्योग वाणिज्य संघका अध्या चिरञ्जीवी सुवेदीको अध्यक्षता एवम् वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले धन्यवाद ज्ञापन समापन गरिएको कार्यक्रमको सञ्चालन संघका कार्यक्रम अधिकृत गणेश सुवेदीले गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.88
151.48
European Euro
1
175.22
175.92
UK Pound Sterling
1
204.03
204.84
Swiss Franc
1
186.35
187.09
Australian Dollar
1
108.67
109.10
Canadian Dollar
1
109.02
109.45
Singapore Dollar
1
119.10
119.57
Japanese Yen
10
9.66
9.70
Chinese Yuan
1
22.48
22.57
Saudi Arabian Riyal
1
40.18
40.34
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.08
41.24
Malaysian Ringgit
1
37.30
37.45
South Korean Won
100
11.22
11.27
Swedish Kroner
1
15.75
15.81
Danish Kroner
1
23.44
23.54
Hong Kong Dollar
1
19.24
19.32
Kuwaity Dinar
1
491.47
493.42
Bahrain Dinar
1
400.19
401.78
Omani Rial
1
391.89
393.45