Opens in a new tab
२०८३ आश्विन २५, आईतवार
October 11, 2026
२०८३ आश्विन २५, आईतवार
October 11, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

कांग्रेसको सभापतिमा गगन थापा भारी मतले निर्वाचित

प्रकाशित मिति : २०८३ आश्विन २४ गते
File Photo

काठमाडौँ / नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा पार्टी सभापतिमा निर्वाचित भएका छन्। शुक्रवार सम्पन्न मतदानको मतगणनामा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीलाई फराकिलो मतान्तरले पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन् ।

महाधिवेशनको मिडिया सेन्टरका सदस्य महेश गौतमका अनुसार थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी खड्गीले ३७५ मत प्राप्त गरेका छन् । थापा ६ हजार २०९ मतान्तरले विजयी भएका हुन्।

- ADVERTISEMENT -

Advertisement

शुक्रवार मतदान सम्पन्न भएलगत्तै काठमाडौँस्थित राष्ट्रिय सभागृहमा राति अबेरदेखि सुरु भएको मतगणना शनिवार बिहान सम्पन्न भएको हो।
निर्वाचन समितिका अनुसार महाधिवेशनमा कुल ७ हजार ३१७ प्रतिनिधिमध्ये ७ हजार ३९ जनाले मतदान गरेका थिए भने, ५४ मत बदर भएका छन्।

सभापतिमा थापाको विजयसँगै नेपाली कांग्रेसले नयाँ नेतृत्व पाएको छ। अब उनको नेतृत्वमा पार्टीको संगठनात्मक सुदृढीकरण, आन्तरिक एकता र आगामी राजनीतिक कार्यदिशा कसरी अघि बढ्छ भन्ने विषय चासोको केन्द्रमा रहनेछ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.48
155.08
European Euro
1
173.32
173.99
UK Pound Sterling
1
204.55
205.35
Swiss Franc
1
185.92
186.64
Australian Dollar
1
107.83
108.25
Canadian Dollar
1
108.57
108.99
Singapore Dollar
1
120.68
121.15
Japanese Yen
10
9.76
9.80
Chinese Yuan
1
23.08
23.17
Saudi Arabian Riyal
1
41.15
41.31
Qatari Riyal
1
42.42
42.58
Thai Baht
1
4.61
4.62
UAE Dirham
1
42.06
42.23
Malaysian Ringgit
1
37.82
37.96
South Korean Won
100
11.52
11.56
Swedish Kroner
1
15.51
15.57
Danish Kroner
1
23.19
23.28
Hong Kong Dollar
1
19.69
19.76
Kuwaity Dinar
1
501.31
503.26
Bahrain Dinar
1
409.11
410.70
Omani Rial
1
401.24
402.80