Opens in a new tab
२०८३ कार्तिक २०, बिहीबार
November 5, 2026
२०८३ कार्तिक २०, बिहीबार
November 5, 2026 Thursday
- ADVERTISEMENT -
- ADVERTISEMENT -

दुई भारतीय नागरिक पक्राउ, छ लाख बराबरको पटाखा बरामद

प्रकाशित मिति : २०८३ कार्तिक १९ गते
तस्बिर : जिल्ला प्रहरी कार्यालय चितवन ।

भरतपुर / चितवनमा प्रहरीले रु छ लाख बराबरको पटाकासहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट भिरझिरे, खुर्सानी, चक्र, रकेटलगायत रु छ लाख २३ हजार ४६५ बराबरको पटाका विष्फोटक पदार्थसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला घर भई हाल कालिका नगरपालिका–६ हरिहरटोल बस्ने ४१ वर्षीय सञ्जय साह तेली र सोही स्थान घर भई भरतपुर महाननगरपालिका–३ बाह्रघरे बस्ने २९ वर्षीय कन्हैया कुमार रहेका जिल्ला प्रहरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार निजहरूको साथबाट ८० हजार ३७२ वटा पटाकासहित नगद रु एक लाख ७२ हजार ३०० समेत बरामद गरिएको छ ।

उनले पटाकाजस्तो विस्फोटक पदार्थको कारोबार भइरहेको जानकारी भए नजिकको प्रहरीलाई खबर गर्नसमेत आग्रह गरे । पक्राउ परेकाहरूलाई विस्फोटक पदार्थ कसुरअनुसार ओसारपसार, सञ्चय गरेर राखेको लगायतका कसुरमा म्याद थप गरी कारबाही गरिने प्रहरी उपरीक्षक पौडेलले बताए ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.13
151.73
European Euro
1
170.16
170.84
UK Pound Sterling
1
203.90
204.71
Swiss Franc
1
185.15
185.89
Australian Dollar
1
106.03
106.45
Canadian Dollar
1
108.36
108.79
Singapore Dollar
1
118.25
118.72
Japanese Yen
10
9.54
9.58
Chinese Yuan
1
22.64
22.73
Saudi Arabian Riyal
1
40.26
40.42
Qatari Riyal
1
41.46
41.62
Thai Baht
1
4.49
4.51
UAE Dirham
1
41.15
41.31
Malaysian Ringgit
1
37.19
37.34
South Korean Won
100
11.28
11.33
Swedish Kroner
1
15.53
15.59
Danish Kroner
1
22.77
22.86
Hong Kong Dollar
1
19.26
19.34
Kuwaity Dinar
1
490.92
492.87
Bahrain Dinar
1
400.61
402.20
Omani Rial
1
392.53
394.09