चितवन / नेकपा नेतृत्वमा रहेको सरकारको कार्यशैलीको विरुद्धमा नेपाली कांग्रेस चितवनले प्रदर्शन गर्ने भएको छ । भ्रस्टाचार मौलाएको, कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा उचित व्यवस्थापन गर्न असक्षम रहेको भन्दै सरकार विरुद्ध मंसिर २९ गते चितवन कांग्रेसले प्रदर्शन गर्ने तयारी गरेको नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले जानकारी दिए ।
सचिव जोशीका अनुसार वरिस्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा भएको दुव्र्यवहारको विरुद्ध पनि काग्रेसको प्रदर्शन केन्द्रित हुनेछ । आइतबार जिल्ला समितिको बैठकले केन्द्रीय समितिबाट निर्देशित कार्यक्रम अनुसार काण्डै काण्डको सरकारले काम गर्न नसकेको आरोप लगाउदै जिल्लामा प्रदर्शन गर्न लागेको उनले बताए ।
प्रदर्शन मध्यान्ह १२ बजे भरतपुरको चौबीसकोठीदेखि नारायणगढको पुल्चोक पुगेर सभा गरिने छ भने सभालाई केन्द्रिय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको भनाइ छ । ।
- ADVERTISEMENT -

चितवन कांग्रेसले सरकार विरुद्ध प्रदर्शन गर्ने तयारी

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













