२०८३ बैशाख १७, बिहीबार
April 30, 2026
२०८३ बैशाख १७, बिहीबार
April 30, 2026 Thursday
- ADVERTISEMENT -

४९ पुग्यो कोरोना संक्रमित, ९ हजार ४ सय ८ जनाको टेष्ट

प्रकाशित मिति : २०७७ बैशाख १२ गते

काठमाडौं । शुक्रबार पनि एकजना कोरोना भाइरसका संक्रमित भेटिएसँगै नेपालमा ४९ जना भएका छन् । संक्रमित हुनेमा झापाका ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो । हाल उनी अस्पतालको आइसोलोसनमा रहेको मन्त्रालयले जनाएको छ ।
हालस्रम्म कोरोनाको उपचार पछि निको भई फर्कनेमा १० जना रहेका छन् । नेपालमा हालसम्म ९ हजार ४ सय ८ जनाको कोरोना परीक्षण भएको मन्त्रालयको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.46
152.06
European Euro
1
177.29
177.99
UK Pound Sterling
1
204.60
205.41
Swiss Franc
1
191.92
192.68
Australian Dollar
1
108.41
108.84
Canadian Dollar
1
110.72
111.15
Singapore Dollar
1
118.56
119.03
Japanese Yen
10
9.48
9.51
Chinese Yuan
1
22.17
22.25
Saudi Arabian Riyal
1
40.38
40.54
Qatari Riyal
1
41.55
41.71
Thai Baht
1
4.64
4.65
UAE Dirham
1
41.24
41.40
Malaysian Ringgit
1
38.32
38.47
South Korean Won
100
10.24
10.28
Swedish Kroner
1
16.35
16.41
Danish Kroner
1
23.72
23.82
Hong Kong Dollar
1
19.33
19.40
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.38
402.97
Omani Rial
1
393.40
394.96