काठमाडौँ / सरकारले रात्रिकालीन व्यवसाय खोल्न अनुमति दिएको छ । झन्डै नौ महिनादेखि बन्द रात्रिकालीन व्यवसाय सर्तसहित सञ्चालन गर्न सरकारले अनुमति दिएको हो ।
हरेक वर्ष डिसेम्बर २५ मा नेपालसहित विश्वभर इसाई धर्मावलम्बीले क्रिसमस मनाउँछन् । यस दिन उपत्यकाका ठमेल, दरबारमार्ग, पाटनसहित प्रमुख सहर तथा पर्यटकीय क्षेत्र आसपासका होटलररेस्टुराँ, डान्सबारलगायतमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो हुन्छ ।
विश्वव्यापी कोरोना महामारीको असर नेपालमा पनि देखिन थालेपछि २०७६ चैत ११ गतेबाट लकडाउन घोषणा गरिएको थियो । त्यसपछि बन्द रहेका रात्रिकालीन व्यवसायमा (होटलररेस्टुराँ, डान्सरदोहोरीरक्लब, लाउन्जबार, डिस्कोथेक, बर्गरसपलगायत) कुल क्षमताको ५० प्रतिशत मानिस मात्रै राख्न पाउने गरी सञ्चालन अनुमति दिइएको हो ।
त्यस्तै, अंग्रेजी नयाँ वर्ष आउन करिब दुई साता मात्रै बाँकी छ । यसलाई समेत मध्यनजर गर्दै आवश्यक सर्त र बन्देजभित्र रहेर रात्रि व्यवसाय सञ्चालनका लागि सरकारले स्वीकृति दिएको हो । यस्ता व्यवसाय सञ्चालनका लागि अनुमति माग्दै मंसिर १७ गते व्यवसायी र कर्मचारीले काठमाडौंमा प्रदर्शनसमेत गरेका थिए ।
व्यवसाय सञ्चालनका क्रममा सर्त उल्लंघन गरेको पाइए स्थानीय प्रशासनले व्यवसाय सञ्चालनमा रोक लगाउनुका साथै संक्रामक रोग ऐन २०२० अनुसार सञ्चालकलाई कैद र सजायसमेत गर्न सक्ने छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

रात्रिकालीन व्यवसायले पाए सञ्चालनको अनुमति

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













