मुम्बई / हलिउड फिल्म ‘टेक्स्ट फर यु’ सुटिङका लागि गएका नायिका प्रियंका चोपडा बेलायतमै रोकिएको छ । बेलायतमा नयाँ स्वरूपको कोरोना भाइरस देखिएसँगै नायिका चोपडा र फिल्म ‘टेक्स्ट फर यु’ सुटिङका युनिट नै रोकिएको हो ।
बेलायतमा हाल विभिन्न भागमा चौथो चरणको लकडाउन जारी गरिएको छ । घर बाहिरिन रोक लगाइएपछि छायांकनका लागि पुगेको प्रियंका टोली बेलायतमा फसेको हो ।
गत वर्षको जनवरीमै हुनुपर्ने छायांकन संक्रमण त्रासकै कारण रोकिएको थियो । यसै महिना मात्र छायांकन सुरु भएर चाँडै काम सकी निर्माण टोली अमेरिका फर्कने योजनामा थियो ।
निर्माताका लागि हाल कास्ट एन्ड क्रुको सुरक्षा प्राथमिकतामा छ। उनीहरूले अमेरिका फर्कन विशेष अनुमति माग गरे पनि प्रक्रिया केही लामो हुने देखिएको छ । जिम स्ट्राउसको निर्देशन रहने फिल्ममा प्रियंकाका पति निक जोन्स पनि ‘टेक्स्ट फर यु’मा अतिथि कलाकारका रूपमा देखिँदै छन् । -एजेन्सी
- ADVERTISEMENT -

बेलायतमा फसिन नायिका प्रियंका

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.24
171.92

UK Pound Sterling
1
198.70
199.49

Swiss Franc
1
185.71
186.45

Australian Dollar
1
103.99
104.40

Canadian Dollar
1
105.90
106.32

Singapore Dollar
1
116.24
116.71

Japanese Yen
10
9.32
9.35

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.15
40.31

Qatari Riyal
1
41.37
41.54

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.61
36.76

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.48
15.54

Danish Kroner
1
22.91
23.00

Hong Kong Dollar
1
19.23
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.81
401.41

Omani Rial
1
391.55
393.11











