रत्ननगर / प्रहरीले पुरातात्यिक मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगरका तीन जनालाई पक्राउ गरेको छ । १०० बर्ष पुरानो बुद्धको मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगर १२ का निर्वाचित वडा सदस्य सहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टाँडीले २७ किलो मुर्ति चोरीमा संलग्न रहेको आशंकामा रत्ननगर नगरपालिका वडा नं १२ का वडा सदस्य ठुलोकान्छा तामाङ सहित सहित सोही वडाका सुरज तामाङ र रत्ननगर ११ रोजबहादुर योञ्जनलाई शनिवार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
बागमती प्रदेश प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर १२ जिरौनाका जहारसिंह तामाङको घरमा लुकाइ छिपाई राखेको अवस्थामा मुर्ति बरामद भएको ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रबिन कार्कीले जानकारी दिए ।
अन्दाजी १०० बर्ष पुरानो पुरातात्यिक महत्वको पित्तलको बुद्धको मुर्ति बरामद भएको कार्कीले बताए । पक्राउ परेकाहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ । कानुन अनुसार उनीहरु दोषी ठहर भए ५ देखि १५ बर्ष सम्म कैद हुन सक्ने कानुनी व्यबस्था रहेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिए ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

१०० वर्ष पुरानो बुद्धको मुर्ति चोरीको आशंकामा तीन जना पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.89
153.49

European Euro
1
174.47
175.16

UK Pound Sterling
1
203.13
203.93

Swiss Franc
1
185.79
186.52

Australian Dollar
1
108.28
108.70

Canadian Dollar
1
108.56
108.98

Singapore Dollar
1
119.65
120.12

Japanese Yen
10
9.69
9.73

Chinese Yuan
1
22.80
22.89

Saudi Arabian Riyal
1
40.71
40.87

Qatari Riyal
1
41.95
42.11

Thai Baht
1
4.60
4.62

UAE Dirham
1
41.63
41.79

Malaysian Ringgit
1
37.47
37.62

South Korean Won
100
11.21
11.25

Swedish Kroner
1
15.49
15.55

Danish Kroner
1
23.34
23.43

Hong Kong Dollar
1
19.49
19.57

Kuwaity Dinar
1
497.20
499.15

Bahrain Dinar
1
405.53
407.12

Omani Rial
1
397.11
398.67














