२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोभिड–१९ परीक्षणको नक्कली रिपोर्ट बनाउने ६ जना पक्राउ

प्रकाशित मिति : २०७७ पुष २० गते

मकवानपुर / कोरोना भाइरस (कोभिड–१९) परीक्षणको नक्कली रिपोर्ट बनाएर विदेश जान खोज्ने मकवानपुरका रोशनप्रसाद आचार्यलाई प्रहरीले पक्राउ गरेको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार राति पक्राउ परेका हुन् ।
विदेश जानको लागि पीसीआर परीक्षणको नक्कली रिपोर्ट पेश भएको पाइएपछि उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिए ।
प्रहरीले मकवानपुरका आचार्यसहित नक्कली पीसीआर रिपोर्ट पेश गर्ने अन्य ६ जनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सल्यानका दिनेश सिंह, धनुषाका तेजनारायण महत्तो, छेदी महतो र सोलेन्द्र महतो, अर्घाखाँचीका प्रवीन भट्टराई र सिन्धुपाल्चोकका माइला तामाङ रहेका छन् ।
पक्राउ परेका उनीहरुमाथि महानगरीय प्रहरी वृत्त गौशालाले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
उनीहरु फ्लाईट दुबईको उडानबाट विदेश जान लागेको बुझिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51