२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026
२०८३ बैशाख १८, शुक्रबार
May 1, 2026 Friday
- ADVERTISEMENT -

मनकामना मन्दिरमा भक्तजनहरु बढ्दो

प्रकाशित मिति : २०७७ माघ ४ गते

चितवन / गोरखाको सहिद लखन गाउँपालिका स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द भएको केबलकार गत मंसिर २८ गतेबाट सञ्चालनमा आएको हो ।
हरेक दिन मनकामना मन्दिर दर्शन गर्न आउनेहरुको संख्यामा बृद्धि हुदैँ गएको मनकामना मन्दिरका मुल पुजारी इन्सान थापाले बताउनुभयो । उहाँका अनुसार पाँच हजार भन्दा बढी दर्शनार्थीहरुले मनकामना मन्दिरको दर्शन गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई मन्दिर दर्शनका लागि खुला गरिएको पुजारी थापाले बताउनुभयो । यसैबिच शनिवार मात्र चार हजार भन्दा बढी मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेका छन् ।
मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले शनिवार एकै दिन चार हजार पाँच सय जनाले केबलकार चढेको बताउनुभयो । उहाँका अनुसार कोरोना महामारीका कारण बन्द भएपछि संचालनमा आएको केबलकारमा ४ हजार पाँच सय चढेको पहिलो पटक हो । सुरक्षा मापदण्डको पूर्ण पालन गर्दै केबलकार सञ्चालन गरिएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.56
152.16
European Euro
1
177.58
178.28
UK Pound Sterling
1
205.10
205.91
Swiss Franc
1
193.06
193.82
Australian Dollar
1
108.60
109.03
Canadian Dollar
1
110.96
111.40
Singapore Dollar
1
118.86
119.33
Japanese Yen
10
9.68
9.72
Chinese Yuan
1
22.20
22.29
Saudi Arabian Riyal
1
40.41
40.57
Qatari Riyal
1
41.58
41.74
Thai Baht
1
4.66
4.68
UAE Dirham
1
41.26
41.43
Malaysian Ringgit
1
38.18
38.33
South Korean Won
100
10.29
10.33
Swedish Kroner
1
16.41
16.47
Danish Kroner
1
23.77
23.86
Hong Kong Dollar
1
19.35
19.43
Kuwaity Dinar
1
494.08
496.04
Bahrain Dinar
1
401.32
402.91
Omani Rial
1
393.64
395.20