जनकपुर / तापक्रम घट्दै जाँदा प्रदेश २ मा शीतलहरको कहर सुरु भएको छ । लुगलुग कमाउने ठन्डीले जनजीवन प्रभावित बनेको छ । सहरी क्षेत्रमा मानिसको चहलपहल पातलिएको छ भने दाउरा, काठ र पराल बालेर चोकचोकमा आगो ताप्ने क्रम बढेको छ । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार पुसयता शीतलहरले ४ जनाको मृत्यु भएको छ ।
सिरहामा ५ दिनयता मात्रै ३ जनाले ज्यान गुमाएका छन् । मृत्यु हुनेमा ८ वर्षीय बालक पनि छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी मसरुद आलम खानले सिरहामा ३ जना र सर्लाहीमा १ जनाको मृत्यु भइसकेको पुष्टि गरे । पुस ५ गते सर्लाहीको हरिपूर्वा–४ का ५४ वर्षीय रोजाइ शेखको ठन्डीकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । सिरहा प्रहरीका अनुसार कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियारपट्टी–१ का ८५ वर्षीया प्रयागीदेवी साह र मिर्चैया–७ मोरहाका ८ वर्षीय बालक जाविर राइनको मृत्यु भएको छ ।
प्रदेश २ का मुख्य सहरहरूको तापक्रम लगातार ओरालो लागेको छ । जनकपुर, वीरगन्ज, राजविराज, कलैया, मलंगवा र जितपुर सिमरामा अत्यधिक चिसो भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
- ADVERTISEMENT -

देशैभर शीतलहरको कहर : प्रदेश २ मा चिसोले ४ को मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22













