२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026
२०८३ जेष्ठ ११, सोमबार
May 25, 2026 Monday

नयाँ दिल्लीमा अभिभावकको लिखित स्वीकृतिपछि खुले विद्यालय

प्रकाशित मिति : २०७७ माघ ५ गते
file photo.

काठमाडौं / नयाँदिल्लीमा कोभिड–१९ का कारण बन्द रहेका विद्यालय खुलेका छन् । नयाँदिल्लीमा १० महिनादेखि बन्द रहेका विद्यालय सोमबारदेखि खुलेको हो ।
विद्यालयमा सबै विद्यार्थीहरु मास्क लगाएरै पुगेका छन् । विद्यालय प्रवेश गर्दा दुई मिटरको दूरीलाई समेत ध्यान दिइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । त्यसैगरी सेनिटाइजरको सुविधा पनि दिइएको छ ।
दिल्लीमा आगामी मे मा बोर्डको परीक्षा हुँदैछ । तसर्थमा कक्षा १० देखि १२ का विद्यार्थीका लागि स्कुल खोल्ने फैसला भएको हो । दिल्लीका शिक्षामन्त्री मनिष सिसोदियाले अधिकारीहरुसँग छलफल गरी विद्यालय खोल्नेबारेमा छलफल गरेका थिए ।
सोमबारदेखि राजस्थानमा पनि विद्यालय खोलिएका छन् । भारतमा कोरोना भाइरसको महामारी केही घटेपछि विद्यालयहरु खुल्न थालेका हुन् । विद्यालय खोल्नका लागि निकै कडाइ गरिएको छ । जस्तो कि विद्यार्थीहरुका अभिभावकको लिखित स्वीकृति जरुरी रहेको छ ।
विद्यालयमा कुनै शारीरिक गतिविधि हुने छैन । हरेक स्थानमा गाइडलाइन लेखिएको हुन्छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.81
153.41
European Euro
1
177.31
178.00
UK Pound Sterling
1
205.23
206.04
Swiss Franc
1
194.66
195.43
Australian Dollar
1
108.91
109.34
Canadian Dollar
1
110.57
111.00
Singapore Dollar
1
119.39
119.86
Japanese Yen
10
9.60
9.64
Chinese Yuan
1
22.49
22.58
Saudi Arabian Riyal
1
40.72
40.88
Qatari Riyal
1
41.92
42.09
Thai Baht
1
4.68
4.70
UAE Dirham
1
41.60
41.77
Malaysian Ringgit
1
38.51
38.66
South Korean Won
100
10.05
10.09
Swedish Kroner
1
16.32
16.38
Danish Kroner
1
23.73
23.82
Hong Kong Dollar
1
19.50
19.58
Kuwaity Dinar
1
498.08
500.03
Bahrain Dinar
1
405.33
406.92
Omani Rial
1
397.43
398.99