काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ । प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर तत्कालै नेता नेपाललाई अध्यक्ष बनाएको थियो ।
नेपाललाई अध्यक्ष बनाउन हतार गरेपनि आयोगले सो निर्णयले बैधानिकता नपाउने निर्णय सुनाईदिएपछि उहाको अध्यक्ष पद पनि खोसिएको छ । आयोगका अनुसार नेता नेपाललाई अध्यक्षका रुपमा नचिन्ने बताएको छ । पुरानै विवरणहरु यथावत रहेको भनेपछि नेता नेपालको अध्यक्ष पद पनि एक महिनाभित्रै खोसिएको हो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलेर नेकपा गठन भएको थियो ।
नेकपा गठन भएदेखी नै अध्यक्ष हत्याउन नेपाल सक्रिय रहनु भएको थियो । पछिल्लो समय प्रचण्डको प्रधानमन्त्री बन्ने महत्वकांक्षा र नेता नेपालको अध्यक्ष बन्ने लालसा मिलेपछि नेकपा अनौपचारिक रुपमा विभाजन भएको थियो । दुई जनाको स्वार्थ मिलेपछि विधान विपरित ओलीलाई कारवाही गर्ने र आफु अध्यक्ष बन्ने सपना बोकेर नेता नेपालले पार्टी विभाजनमा लैजानु भएको थियो ।
तर, आयोगको पछिल्लो निर्णयसँगै उहाका सपनामाथी ब्रजपात भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

“माधव नेपालको अध्यक्ष पद अबैध” – निर्वाचन आयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.65
153.25

European Euro
1
175.08
175.77

UK Pound Sterling
1
204.15
204.95

Swiss Franc
1
186.47
187.20

Australian Dollar
1
108.67
109.10

Canadian Dollar
1
108.80
109.23

Singapore Dollar
1
119.79
120.26

Japanese Yen
10
9.73
9.77

Chinese Yuan
1
22.79
22.88

Saudi Arabian Riyal
1
40.65
40.81

Qatari Riyal
1
41.88
42.04

Thai Baht
1
4.61
4.63

UAE Dirham
1
41.56
41.72

Malaysian Ringgit
1
37.45
37.60

South Korean Won
100
11.27
11.31

Swedish Kroner
1
15.57
15.63

Danish Kroner
1
23.42
23.51

Hong Kong Dollar
1
19.46
19.54

Kuwaity Dinar
1
496.67
498.62

Bahrain Dinar
1
404.93
406.53

Omani Rial
1
396.49
398.05












