चितवन / नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गराएको आरोप लगाएका छन् ।
आज चितवनमा नेपाली कांग्रेसका भातृ संगठनहरुले गरेको विरोध सभामा बोल्दै उनले सो आरोप लगाएका हुन् । चुनाव हारेका नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई सांसद बनाएर नेकपाले लोकतन्त्रको बदनाम गराएको उनको भनाइ थियो । कांग्रेस निर्वाचनसँग डराएर संसद विघटनको विरोध नगरेको बताउँदै उनले संविधानको रक्षाका निम्ति सडकमा आएको बताए ।
कम्युनिस्टका कुनै पनि नेता ठिक नभएको बताउँदै उनले अब कांग्रेस कहिल्यै पनि कम्युनिस्टसँग नमिल्ने बताए । कांग्रेस एक्लै चुनाव लडेर अब कम्युनिस्टलाई नेपालबाट बिदाइ गर्ने उनको भनाइ थियो । जसका लागि नेकपाका नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेताहरुको कर्तुत जनताको घरघरमा कांग्रेसले पुर्याउनु पर्ने उनको भनाइ छ ।
- ADVERTISEMENT -

कम्युनिस्टले चुनाव हारेकालाई सांसद बनाएर लोकतन्त्रको बदनाम गरे : सभापति श्रेष्ठ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.46
152.06

European Euro
1
177.29
177.99

UK Pound Sterling
1
204.60
205.41

Swiss Franc
1
191.92
192.68

Australian Dollar
1
108.41
108.84

Canadian Dollar
1
110.72
111.15

Singapore Dollar
1
118.56
119.03

Japanese Yen
10
9.48
9.51

Chinese Yuan
1
22.17
22.25

Saudi Arabian Riyal
1
40.38
40.54

Qatari Riyal
1
41.55
41.71

Thai Baht
1
4.64
4.65

UAE Dirham
1
41.24
41.40

Malaysian Ringgit
1
38.32
38.47

South Korean Won
100
10.24
10.28

Swedish Kroner
1
16.35
16.41

Danish Kroner
1
23.72
23.82

Hong Kong Dollar
1
19.33
19.40

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.38
402.97

Omani Rial
1
393.40
394.96











