आँबुखैरेनी, तनहुँ । आँबुखैरेनीका दुई जना मृगौला रोगीलाई विभिन्न व्यक्ति र संस्थाले आर्थिक सहयोग गरेका छन् । दुबै मृगौला फेल भएका आँबुखैरेनी ३ का मंगल ढकाल र आँबुखैरेनी २ का भुवन तामाङलाई विभिन्न व्यक्ति र संस्थाले आज शनिबार आर्थिक सहयोग गरेको हो ।
मृगौला रोगी ढकाललाई व्यास नगरपालिका १ भादगाउँका शमशेर दरै र चन्दा दरैको दम्पत्तीले नगद ४ हजार १ सय ५० रुपैयाँ सहयोग गरेका छन् । यस्तै उनलाई आँबुखैरेनी चोक बजार टोल सुधार समितिले १२ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । समितिले शनिबारै अर्का मृगौला रोगी भुवन तामाङलाई पनि नगद १२ हजार सहयोग गरेको छ ।
सहयोगी दाताहरुले मृगौंला पिडीत ढकाल र तामाङले हप्ताको २ पटक डाईलासिस गराउनको लागि अस्पतालसम्म जान÷आउन यातयात र औषधी उपचारमा आर्थिक समस्या भएको स्थानीय संचारमाध्यमहरुले समाचार प्रकाशन आएपछि आर्थिक सहयोग गरिएको बताए ।
- ADVERTISEMENT -

दुई जना मृगौला पीडितलाई आर्थिक सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.56
152.16

European Euro
1
177.58
178.28

UK Pound Sterling
1
205.10
205.91

Swiss Franc
1
193.06
193.82

Australian Dollar
1
108.60
109.03

Canadian Dollar
1
110.96
111.40

Singapore Dollar
1
118.86
119.33

Japanese Yen
10
9.68
9.72

Chinese Yuan
1
22.20
22.29

Saudi Arabian Riyal
1
40.41
40.57

Qatari Riyal
1
41.58
41.74

Thai Baht
1
4.66
4.68

UAE Dirham
1
41.26
41.43

Malaysian Ringgit
1
38.18
38.33

South Korean Won
100
10.29
10.33

Swedish Kroner
1
16.41
16.47

Danish Kroner
1
23.77
23.86

Hong Kong Dollar
1
19.35
19.43

Kuwaity Dinar
1
494.08
496.04

Bahrain Dinar
1
401.32
402.91

Omani Rial
1
393.64
395.20













