राप्ती, चितवन । लामो समयदेखि बेलायतमा होटल व्यवसाय संचालन गर्दै आउनु भएका राप्ति नगरपालिका वडा नं. २, चितवनका अनिल सेढाइले आफ्नो असारमा पर्ने जन्मदिनको अवसरमा सहयोग गरेका छन् । आफ्नो जन्मदिनमा हुने खर्चलाई देशको विषम परिस्थितिका कारण असर पर्न गएको सहारा घरलाई सहयोगको गरेको उनले बताए ।
अनिलले नगद रु २०,००० सहयोग गरेको सहारा घर संस्थाका अध्यक्ष बलबहादुर बिष्टले जानकारी गराए । अध्यक्ष विष्टका अनुसार बेलाबखत मनकारीहरुले आफ्नो जन्मदिन, विवाह तथा अन्य उत्सको अवसरमा यस संस्थालाई सहयोग गर्दै र यसरी नै चल्दै आएको बताए ।
उक्त सहारा घरमा हाल विभिन्न उमेर समूहका ८४ जना असहाय र अनाथहरु आश्रिमत रहेको अध्यक्ष विष्टको भनाइ छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

जन्मदिनको अवसरमा ’सहारा घर’लाई सहयोग

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.78
178.48

UK Pound Sterling
1
207.86
208.67

Swiss Franc
1
189.85
190.59

Australian Dollar
1
108.99
109.42

Canadian Dollar
1
109.97
110.40

Singapore Dollar
1
119.95
120.42

Japanese Yen
10
9.57
9.60

Chinese Yuan
1
22.68
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.79
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.65
37.80

South Korean Won
100
11.01
11.05

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.52

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.14
405.73

Omani Rial
1
395.78
397.34













