२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

चितवनमा थप सात सहित ३० जना कोरोना संक्रमित

प्रकाशित मिति : २०७७ जेष्ठ २६ गते
Coronavirus economic impact concept image

चितवन । चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार साँझ आएको नतिजा अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो । भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका सात जनामा संक्रमण भेटिएको हो । संक्रमण देखिएका सबै क्वारेन्टिनमा बसेका छन् ।
महानगरपालिकाको वडा नम्बर ११, १९ र २० मा एक र एक जनामा संक्रमित फेला परेको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । त्यस्तै वडा नम्बर २७ र २८ मा दुई र दुई जना संक्रमित फेला परेका छन । यसअघि २३ जनामा संक्रमणको पुष्टि भएको छ ।
चितवनमा सोमबार मात्रै नयाँ संक्रमितको संख्या ३० जना भएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22