२०८३ असार १६, मंगलवार
June 30, 2026
२०८३ असार १६, मंगलवार
June 30, 2026 Tuesday
- ADVERTISEMENT -

पिसिआर नतिजा नआउँदै कोरोना संक्रमित डिस्चार्ज

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते

भरतपुर, चितवन \ भरतपुर अस्पतालले शुक्रबार अन्तिम पिसिआर रिपोर्टको नतिजा नआउँदै ६ जना कोरोना संक्रमितलाई डिस्चार्ज गरेको छ । अस्पताल प्रशासनले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिए अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गाइड लाईन अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
डिस्चार्ज हुनेमा चितवनका तीन जना र नवलपुरका तीन जना रहेका छन् । चितवन भरतपुर महानगरपालिका वडा नम्बर ६ का ३ जना , नवलपुर देबचुलीका २ जना र विनयी त्रिवेणीका १ जना डिस्चार्ज भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. श्रीराम तिवारीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
उनीहरुलाई घरमा अनिवार्य १४ दिन क्वारेण्टाईनमा बस्न, परिवारका सदस्यहरुसँग एक मिटरको दुरी कायम गर्न, मास्क प्रयोग गर्न, साबुन पानीले मिचिमिचि हात धुन र पौष्टिक आहार संतुलित रुपमा खान भनिएको छ । अस्पतालले पोजेटिभ केसको १४ दिनपछि भाईरसको प्रोटिन व्यक्तिको शरीरमा कायमै रहेर पिसिआर रिपोर्ट नेगेटिभ नआएपनि अन्य व्यक्तीलाई सर्ने संभावना अत्यन्त न्यून हुने भएकाले उनीहरुलाई डिस्चार्ज गरिएको मेडिकल सुपरिटेन्डेन्टको दावी छ ।
अस्पताल प्रशासनले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य मन्त्रालय लगायतको रिपोर्ट र गाइडलाइनको आधारमा डिस्चार्ज गरेको उल्लेख गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.97
151.57
European Euro
1
172.16
172.84
UK Pound Sterling
1
199.55
200.35
Swiss Franc
1
186.74
187.48
Australian Dollar
1
104.16
104.58
Canadian Dollar
1
106.40
106.82
Singapore Dollar
1
116.71
117.17
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.22
22.31
Saudi Arabian Riyal
1
40.20
40.36
Qatari Riyal
1
41.42
41.58
Thai Baht
1
4.53
4.55
UAE Dirham
1
41.11
41.27
Malaysian Ringgit
1
37.08
37.23
South Korean Won
100
9.78
9.82
Swedish Kroner
1
15.53
15.59
Danish Kroner
1
23.03
23.12
Hong Kong Dollar
1
19.25
19.33
Kuwaity Dinar
1
490.32
492.27
Bahrain Dinar
1
400.45
402.04
Omani Rial
1
392.15
393.70