२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

कोभिड–१९ प्रभावित पत्रकारहरुका लागि दश लाखको राहत कोष

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते

चितवन / नेपाल प्रेस युनियनले कोभिड–१९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।
नेपाल प्रेस युनियनले आज (बिहीबार) आफ्नो ३१औँ स्थापना दिवसको सन्दर्भमा आयोजित भर्चुअल कार्यक्रममा युनियनका अध्यक्ष बद्री सिग्देलले कोभिड संक्रमित भएर विभिन्न समस्याहरुसँग लडिरहनु भएका पत्रकारहरुलाई दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने बताए ।
उनले कोषमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले एक लाख रुपैयाँ जम्मा गरेको जानकारी दिए । कोभिडबाट धेरैजना साथीहरू संक्रमित हुनुभएको साथै धेरै पत्रकार साथीहरू विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको उनले भने । सरकारसँग पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र उपचारका लागि विशेष कार्यक्रम ल्याउन माग गर्ने उनको भनाइ थियो ।
त्यस्तै प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले सरकारले पत्रकारहरुको लागि केही नगरेको आरोप लगाए । उनले कोभिडको अवस्थामा फर्ट लाईनमा खटिएर दिन रात कार्य गर्दै आएका पत्रकारहरूका हकमा सरकारले राहत प्याकेज घोषणा नगरेको दुःखेसो व्यक्त गरे । कोरोनाको कारणले पत्रकारहरु विस्थापित हुने अवस्था आएको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51