२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर हस्तान्तरण

प्रकाशित मिति : २०७८ जेष्ठ १७ गते
Photo : Halkaro

चितवन / राईट एण्ड एसोसियटले माडीको बघौडा अस्पताललाई प्यासेन्ट डिजिटल मनिटर हस्तान्तरण गरेको छ । एसोसियटले बिरामीको उपचारको लागि ३ लाख बराबरको २ थान मनिटर अस्पताललाई हस्तान्त्रण गरेको हो ।
राईट एन्ड एसोसियट चितवनका डाईरेक्टर देबेन्द्र राज रेग्मिले माडी नगरपालिका मेयर ठाकुर प्रसाद ढकाललाई मनिटर हस्तान्त्रण गरेका हुन् । अस्पतालमा मनिटरको अभावले बिरामिलाई भरतपुर अस्पताल पठाउनुपर्ने बाध्यता रहेको थियो ।
कार्यक्रममा बघौडा अस्पतालका इन्चार्ज डा. आलोक कुमार, माडी नगरपालिका १ का वडाध्यक्ष कृष्ण पौडेल, माडी कोरोना महामारी नियन्त्रण समितीका संयोजक शिव सुवेदी, ब्राह्मण समाज नेपालका अध्यक्ष मिलन दिप लगाएतको उपस्थीती रहेको थियो ।
साथै हेल्प टेक नेपालका प्रोपाइटर सन्दीप राज गिरीले टेक्निकल सहयोग गरेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.24
171.92
UK Pound Sterling
1
198.70
199.49
Swiss Franc
1
185.71
186.45
Australian Dollar
1
103.99
104.40
Canadian Dollar
1
105.90
106.32
Singapore Dollar
1
116.24
116.71
Japanese Yen
10
9.32
9.35
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.15
40.31
Qatari Riyal
1
41.37
41.54
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.61
36.76
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.48
15.54
Danish Kroner
1
22.91
23.00
Hong Kong Dollar
1
19.23
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.81
401.41
Omani Rial
1
391.55
393.11