मकवानपुर / सरकारले कोरोना भाइरस तथा रोकथाम नियन्त्रणका लागि देशभर लागू गरिएको निषेधाज्ञाका कारण दैनिक ज्यालादारी गरी आफ्नो दैनिकी चलाउने विपन्न घर परिवारको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गएको छ । देशका विभिन्न ठाउँहरुमा सहयोगी संघसंस्था, व्यक्तिलगायतले विपन्न परिवारलाई राहतहरु वितरण गर्दै आइरहेको छ भने सरकार मुकदर्शक मात्र भएको जनस्तरबाट चर्को विरोध आएको सर्वविदितै छ ।
यसैबीच राक्सिराङ गाउँपालिकाका एक हजार चेपाङ परिवारलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । नेपाली कांग्रेस मकवानपुरले एक हजार परिवारलाई बिहीबार खाद्यान्न सहयोग गरेका छन् । हेटौंडामा बागमती प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता तथा मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सदस्य महालक्ष्मी डिना उपाध्यायले उक्त खाद्यान्न सहयोग गरेका हुन् ।
कांग्रेस नेता बानियाँले राक्सिराङका चेपाङ मात्र नभई देशभरका जनता रोग र भोकका कारण समस्यामा परेको बेला सरकार मौन बसेको आरोप लगाए । जनताहरु रोगका कारण डरले भोक–भोकै घरभित्र थुनिन बाध्य रहेको र सरकार कानमा तेल हालेर बसिरहेको उनको भनाइ थियो ।
अहिलेको विषम परिस्थिति दैनिक ज्यालादारी मजदुर तथा दीनदुखीको अवस्थामा सरकारले चासो नदिदाँ कांग्रेस मकवानपुरले चुनौती दिँदै खाद्यान्न सहयोग गरिरहेको उनले भने ।
- ADVERTISEMENT -

एक हजार परिवारलाई खाद्यान्न सहयोग, सरकार मौन बसेको आरोप

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













