२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

‘घरभाडा साविककै दिन दबाब दिने घरधनीलाई कानुनी उपचार’

प्रकाशित मिति : २०७७ असार १६ गते

भरतपुर । नेपाल घरबहाल उपभोक्ता मञ्च चितवन र वस्तुगत संघको बैठकले घरभाडा नतिर्न व्यवसायीलाई आग्रह गरेको छ । चितवनका व्यवसायीलाई लकडाउन अवधिको घरभाडा ५० प्रतिशत मात्र बुझाउन मञ्च चितवन र संघले आग्रह गरेको हो ।
मञ्चका महासचिव रामप्रसाद पौडेलले पहिलेको अवस्थामा व्यवसाय सञ्चालन नआउँदासम्म ५० प्रतिशतभन्दा बढी भाडा नलिन घरधनीलाई अनुरोध गर्ने निर्णय गरेको जानकारी दिए ।
हालको विषम परिस्थितिमा सबै किसिमका व्यवसाय ठप्प भएकाले व्यवसायीहरुलाई घरधनीले छुट दिनुपर्ने मञ्चका सल्लाहकार प्रभात ढुंगानाले बताए । ‘व्यवसायीहरु आर्थिक संकटमा परेका छन्, उनले भने, ‘यो बेला भाडा तिर्न सक्ने अवस्था छैन ।’
उनका अनुसार घरधनीले ५० प्रतिशतभन्दा बढी भाडा लिइएको पाइए आन्दोलनमा उत्रने बताए । साविककै भाडा दिन दबाब दिने घरधनीलाई सूचना संकलन गरी कानुनी उपचारमा जाने उनको भनाइ छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51