चितवन / पछिल्लो समय कोरोना भाइरस संक्रमण जनस्तरसम्म तिब्र रुपमा फैलिएको छ । यससँगै प्रत्येक वडा–वडामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एन्टिजेन परीक्षण सुरु गरिँदै आएको छ ।
यसैबीच भरतपुर वडा नं. १६ को एन्टिजेन परीक्षणमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको देखिएको छ । हिजो बुधबार १६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
‘कतिपय लक्षण देखिएका मानिसहरु समाजको डरले परीक्षण गर्न आउँदैनन्’ उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रणका लागि घरदैलो अभियान नै संचालन गरेका छौं ।’
उनका अनुसार यो साता घरदैलो कार्यक्रम गरेकाले संक्रमित केही बढी देखिएको हो । समाजमा जनचेतनाको कमी भएकाले कोरोना रोकथाममा कठिनाइ भएको उनको बुझाइ छ । कोरोना महामारी अझै टरि सकेको अवस्था नभएकाले सबै वडावासी सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले अपिल गरेका छन् ।
वडामा एन्टिजेन परीक्षणका लागि ४० वटा किट ल्याइएको थियो भने अघिल्लो साताको एन्टिजेन परीक्षणमा एकजनामा संक्रमण देखिएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भरतपुर–१६ मा ७ जनामा कोरोना पुष्टि, जनचेतनाको लागि घरदैलोमा वडाअध्यक्ष

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
152.37
152.97

European Euro
1
177.74
178.44

UK Pound Sterling
1
207.60
208.41

Swiss Franc
1
189.53
190.27

Australian Dollar
1
109.42
109.85

Canadian Dollar
1
109.88
110.32

Singapore Dollar
1
119.98
120.45

Japanese Yen
10
9.58
9.62

Chinese Yuan
1
22.67
22.76

Saudi Arabian Riyal
1
40.58
40.74

Qatari Riyal
1
41.80
41.96

Thai Baht
1
4.65
4.67

UAE Dirham
1
41.48
41.65

Malaysian Ringgit
1
37.84
37.99

South Korean Won
100
11.00
11.04

Swedish Kroner
1
16.06
16.12

Danish Kroner
1
23.78
23.87

Hong Kong Dollar
1
19.44
19.51

Kuwaity Dinar
1
496.56
498.52

Bahrain Dinar
1
404.16
405.75

Omani Rial
1
395.78
397.34














