मकवानपुर / गत असार १ गते आएको अबिरल वर्षापछि गएको बाढीपहिरोमा परी सिन्धुपाल्चाकको हेलम्बु र मेलम्चीमा ५ जनाले मृत्यु भएको छ ।
बागमती प्रदेश आन्तरिक मामिला ता कानुन मन्त्री केशवराज पाण्डे आज बसेको बागमती प्रदेशसभाको बैठकमा समय माग गर्दै सो कुराको जानकारी दिएका हुन् ।
उनका अनुसार, इन्द्रावती खोलामा आएको बाढीका कारण मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालमा चिनिया २ जना, भारतीय २ जना र नेपाली १ जनाको मृत्यु भएको हो ।
उक्त बाढीका कारण सो क्षेत्रका स्थानीय, केही भारतीय र केही चिनिया गरी कुल २० जना व्यक्ति सम्पर्क विहिन छन् भने १२३ जना व्यक्ति उद्दा्र गरेको उनले जानकारी दिए ।
सो बाढीका कारण सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बु, पाँचपोखरी र भोटेकोशीका कुल २ सय ९३ घरपरिवार विस्थापित भएका र ४ सय ९४ घर जोखिममा रहेको उनको भनाई छ ।
त्यस्तै गएरातीदेखि परेको बर्षाका कारण चितवनको राप्ती नगरपालिका–४ मा पहिरोका कारण २ जनाको मृत्यु, सिन्धुलीको कमलामाई–८ मा एक शव फेला परेको छ भने एक घर पहिरोमा परी एक जना वेपत्ता रहेको उनले जानकारी दिए ।
मन्त्री पाण्डले बैठकमा विपद् व्यवस्थापनको लागि प्रदेश सरकारले तत्काल ५ करोड रुपैयाँ उपलब्ध गराउने बताए । जसमध्ये १ करोड रुपैयाँ सिन्धुपाल्चोकको विपत्त व्यवस्थापन समिति मार्फत खर्च हुनेछ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

बागमती प्रदेश बाढीपहिरो : ८ जनाको मृत्यु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.16
153.76

European Euro
1
174.60
175.29

UK Pound Sterling
1
204.25
205.05

Swiss Franc
1
188.01
188.74

Australian Dollar
1
107.27
107.69

Canadian Dollar
1
108.59
109.01

Singapore Dollar
1
118.75
119.22

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.64
22.73

Saudi Arabian Riyal
1
40.80
40.96

Qatari Riyal
1
42.01
42.18

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.70
41.87

Malaysian Ringgit
1
37.49
37.64

South Korean Won
100
10.43
10.47

Swedish Kroner
1
15.82
15.88

Danish Kroner
1
23.36
23.45

Hong Kong Dollar
1
19.53
19.61

Kuwaity Dinar
1
497.60
499.55

Bahrain Dinar
1
406.21
407.80

Omani Rial
1
397.80
399.36












