२०८३ श्रावण १०, आईतवार
July 26, 2026
२०८३ श्रावण १०, आईतवार
July 26, 2026 Sunday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

प्रहरीलाई घुस दिन खोजेको आरोपमा तीन जना पक्राउ

प्रकाशित मिति : २०७८ असार २९ गते

काभ्रे / काभ्रेमा घूस दिन खोजेको आरोपमा ३ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काभ्रेको अरनिको र बीपी राजमार्गमा सवारी चेकजाँच गर्ने क्रममा प्रहरीलाई घूस दिन खोजेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा ३ घर भएका आईचर गाडी चालक बलबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला सुनकोशी गाउँपालिका वडा नम्बर ५ घर भएका टिपर चालक केदार थापा र सोही टिपरका सहचालक भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ का सन्तोष श्रेष्ठ रहेका छन् ।
नियन्त्रणमा लिएका तीनै जनालाई सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको प्रहरी कार्यालयले जनाएको छ ।
काभ्रे प्रहरीले राजमार्गमा आफुखुसी पे्रसर हर्न जडान गरी राजमार्गमा र शहरी, विद्यालय, अस्पताल लगायतका क्षेत्रहरुमा अनावश्यक रुपमा प्रेसर हर्न बजाई ध्वनि प्रदुषण गर्ने, ओभरलोड बोक्ने तथा पानी चुहाउने सवारी साधनलाई पनि कारबाही गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
154.21
154.81
European Euro
1
175.64
176.32
UK Pound Sterling
1
205.38
206.18
Swiss Franc
1
188.87
189.60
Australian Dollar
1
107.82
108.24
Canadian Dollar
1
109.53
109.95
Singapore Dollar
1
119.45
119.92
Japanese Yen
10
9.42
9.46
Chinese Yuan
1
22.77
22.86
Saudi Arabian Riyal
1
41.08
41.24
Qatari Riyal
1
42.30
42.46
Thai Baht
1
4.58
4.60
UAE Dirham
1
41.99
42.15
Malaysian Ringgit
1
37.69
37.84
South Korean Won
100
10.54
10.59
Swedish Kroner
1
15.86
15.92
Danish Kroner
1
23.49
23.59
Hong Kong Dollar
1
19.67
19.74
Kuwaity Dinar
1
501.01
502.96
Bahrain Dinar
1
408.99
410.58
Omani Rial
1
400.53
402.09