चितवन / पश्चिम चितवनका विभिन्न क्षेत्रहरुमा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्र, चितवनले आज शुक्रबार एक सूचना जारी गर्दै भोलि शनिबार पश्चिम चितवनका विभिन्न क्षेत्रमा लाइन अवरुद्ध हुने जनाएको हो ।
चनौली ३३÷११ केभी सवस्टेसनमा ब्रेकर मर्मत कार्य गर्नुपर्ने भएकाले विद्युत काट्न लागिएको वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार वितरित फिडरहरु गीतानगर, रामपुर र नारायणी फिडरको लाइन बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म पूर्णरुपमा बन्द हुने छ ।
मर्मत कार्य समयभन्दा अगाडि सकिएमा अगाडि पनि लाइन दिन सकिने बताइएको छ । बन्द हुने क्षेत्रहरु गीतानगर फिडर अन्तर्गत पर्ने भीमनगर, पार्वतीपुर, जगतपुर, शंकरचोक, लाहुरेचोक, शिवनगर, गीतानगर, पटिहानी लगायत क्षेत्र रहेको केन्द्रले जनाएको छ ।
त्यस्तै रामपुर फिडरमा नयाँ बजार, शारदानगर, रामपुर बजार, रामपुर क्याम्पस, फूलबारी क्षेत्र र नारायणी फिडरमा शारदानगर टाउन, बेलवा, विजयनगर, छहारीचोक, गढी, नविनचोक, मोहनपुर, मंगलपुर र फूर्तिचोक क्षेत्रमा विद्युत कटौती हुने छ ।
- ADVERTISEMENT -

पश्चिम चितवनमा भोलि विद्युत अवरुद्ध हुने

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













