चितवन / चितवनमा पछिल्लो २४ घण्टामा १९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणबाट १५८ तथा एन्टिजेनबाट ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख गरिएको छ ।
संक्रमितमध्ये भरतपुरका मात्रै १३८ जना छन् । यस्तै खैरहनीका ३, माडीका १९, रत्ननगरका १०, राप्तीका २ र कालिकाका २३ जना रहेका छन् । यससँगै जिल्लाभर कुल संक्रमितको संख्या १९ हजार ७२४ पुगेको छ ।
कुल संक्रमितमध्ये १ हजार ९५६ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये एक हजार ८३८ जना होम आइसोलेसनमा छन् भने ११० जना अस्पताल तथा ८ जना संस्थागत आइसोलेसनमा छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा १४२ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म निको हुनेको संख्या १७ हजार ४४७ पुगेको छ ।
कोरोनाबाट अहिलेसम्म ३२१ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुने संख्या शुन्य रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
- ADVERTISEMENT -

चितवनमा थप १९५ संक्रमित, संक्रमणमुक्त १४२ जना

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













