चितवन / चितवनको रत्ननगरमा चन्दा संकलन गरी एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा रत्ननगरले विभिन्न संघसंस्था,रेडक्रसकर्मी तथा सहयोगीदाताहरुसंग चन्दा संकलन गरी विहीवार देखि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो ।
एम्बुलेन्स खरिदका लागि रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ६ लाख रुपैया सहयोग गरेको छ । त्यसैगरी रत्ननगर नगरपालिका वडा नं १,३,८,वडा नं २ का युवाहरु,रेडक्रसकर्मीहरुले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेको उपशाखा सचिव रामचन्द्र पौडेलले जानकारी दिए । एम्बुलेन्स खरिदको लागि रेडक्रसले जनआन्दोलनमा घाइते भएकाहरुको उपचारको लागि संकलन गरेको रकम र दैविक प्रकोप उद्दार तथा व्यवस्थापन समितिको खातामा रहेको रकम समेत प्रयोग गरिएको छ ।
एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन अभियान नै चलाइएको थियो । जनआन्दोलनका घाइतेको उपचार गरेर बाँकी रहेको एक लाख बढी रकम एम्बुलेन्स खरिदका लागि प्रयोग गरिएको सचिव पौडेलले बताए । विहीवार नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने,वडा नं २ का अध्यक्ष तिलकराज शर्मा,खानेपानीका अध्यक्ष भीष्मराज पौडेलले सयुक्त रुपमा एम्बुलेन्स सेवाको उद्घाटन गरेका हुन । उपसभापति अनु गौतमले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कोषाध्यक्ष युवराज आचार्यले आयव्यायको बारेमा जानकारी गराएका थिए ।
- ADVERTISEMENT -

रत्ननगर रेडक्रसद्धारा एम्बुलेन्स सेवा सञ्चालन

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.17
151.77

European Euro
1
171.49
172.18

UK Pound Sterling
1
198.94
199.73

Swiss Franc
1
186.00
186.74

Australian Dollar
1
104.17
104.58

Canadian Dollar
1
106.25
106.67

Singapore Dollar
1
116.39
116.85

Japanese Yen
10
9.35
9.39

Chinese Yuan
1
22.20
22.28

Saudi Arabian Riyal
1
40.27
40.43

Qatari Riyal
1
41.47
41.64

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.16
41.32

Malaysian Ringgit
1
36.53
36.68

South Korean Won
100
9.77
9.81

Swedish Kroner
1
15.46
15.52

Danish Kroner
1
22.94
23.03

Hong Kong Dollar
1
19.28
19.36

Kuwaity Dinar
1
490.97
492.92

Bahrain Dinar
1
400.95
402.55

Omani Rial
1
392.66
394.22












