२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

एकआपसमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

प्रकाशित मिति : २०७८ श्रावण २६ गते

चितवन / चितवनको ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । काठमाडौंबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गइरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता (डिएसपी) सूर्य थापाले जानकारी दिए ।
प्रवक्ता थापाका अनुसार दुर्घटनामा ग१६प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङजाको पुतली बजार नगरपालिका ४ का २६ वर्षीय सुशील पोख्रेलको मृत्यु भएको हो । पोख्रेलको कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) मा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा बा४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको कौवादुङमा गाउँपालिका ४ का २४ वर्षीय सन्दीप सन्दिप बस्नेत र सोही मोटरसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय जय कार्की घाइते भएका छन् । उनीहरुको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51