चितवन / भरतपुर महानगरपालिकाले पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमुना माध्यमिक विद्यालय भरतपुर १०, प्रभात मावि भरतपुर २५, भिमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बुधबार बस हस्तान्तरण गरेको हो ।
महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागि परेको बताए । उनले विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिका सधैँ तत्पर रहेको उनले भने ।
शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उनको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबको रुपमा बिकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उनले बताए ।
कार्यक्रममा नारायणी नमुना माध्यमिक विद्यालयका प्रध्यानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सेवा सुविधा थप गरिए पछि सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताए । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उनको भनाइ थियो ।
महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरि खरिद गरेका हुन । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको बताए । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले व्यहोर्नु पर्ने उनको भने ।
- ADVERTISEMENT -

महानगरद्वारा पाँच विद्यालयलाई बस हस्तान्तरण

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51












