चितवन / चितवनमा विगत ३८ दिनमा ७ वटा गैंडा मृत फेला परेका छन् । चालु आर्थिक वर्ष ०७८÷७९ को भदौ ६ गतेसम्म ७ वटा गैंडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार १ वटा चोरी सिकारी र ६ वटा प्राकृतिक कारणले मरेको हो । सोमबार एक भाले गैंडा मृत भेटिएसंँगै ७ वटा गैंडाको मृत्यु भएको हो ।
मृत्यु भएको गैंडा निकुन्जको पश्चिमी सेक्टर मातहतको कोर ईलाकामा पर्ने कोलकत्ता टापुको कधी सोहारा भन्ने क्षेत्रको नारायणी नदीको बाहिरी भंगलाको किनारमा फेला परेको हो ।
अन्दाजी दश वर्षको देखिने उक्त गैंडा दलदल तथा भासमा परि मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले बताए । गैडाको खाग खुर सुरक्षित रहेको बताइएको छ ।
- ADVERTISEMENT -

निकुञ्जमा ३८ दिनभित्र ७ वटा गैंडा मृत फेला

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













