चितवन / चितवनमा ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ५९ जना, खैरहनी नगरपालिकाका १२ जना, माडी नगरपालिकाका चार जना, रत्ननगर नगरपालिकाका ११ जना, राप्ती नगरपालिकाका ६ जना र कालिका नगरपालिकाका पाँच जना रहेको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार संक्रमितमध्ये ७८ जना पिसिआरबाट र १९ जना एन्टिजेनबाट संक्रमण पुष्टि भएको हो ।
यसैगरी एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
त्यसैगरी विभिन्न अस्पतालबाट २२ जना संक्रमणमुक्त भएर घर फिर्ता भएका छन् । भरतपुर अस्पतालबाट ११ जना, चितवन मेडिकल कलेजबाट पाँच र कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालबाट दुई जना संक्रमित ‘डिस्चार्ज’ भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।
यस्तै जिल्लाका निजी अस्पतालबाट एक जना र कालिका नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रबाट तीनजना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य कार्यालय चितवनको तथ्यांकले देखाएको छ ।
पछिल्लो समय चितवनमा संक्रमित संख्या घट्दै गएको तथ्यांकले देखाएको छ भने संक्रमणमुक्त हुनेको संख्यामा पनि वृद्धि भएको छ ।
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

चितवनमा संक्रमित घट्दै, आज ९७ जनामा कोरोना पुष्टि

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
153.07
153.67

European Euro
1
173.83
174.52

UK Pound Sterling
1
203.26
204.06

Swiss Franc
1
186.61
187.35

Australian Dollar
1
106.62
107.04

Canadian Dollar
1
108.44
108.87

Singapore Dollar
1
118.33
118.79

Japanese Yen
10
9.34
9.38

Chinese Yuan
1
22.61
22.70

Saudi Arabian Riyal
1
40.77
40.93

Qatari Riyal
1
41.99
42.15

Thai Baht
1
4.55
4.57

UAE Dirham
1
41.68
41.84

Malaysian Ringgit
1
37.41
37.55

South Korean Won
100
10.48
10.52

Swedish Kroner
1
15.70
15.77

Danish Kroner
1
23.25
23.35

Hong Kong Dollar
1
19.52
19.60

Kuwaity Dinar
1
497.06
499.01

Bahrain Dinar
1
405.89
407.48

Omani Rial
1
397.57
399.13











