२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनमा नाबालक सहित दुई नक्कली परीक्षार्थी पक्राउ

प्रकाशित मिति : २०७८ भाद्र १२ गते

चितवन / चितवनमा अन्य व्यक्तिको नाममा परीक्षा दिने दुई जना पक्राउ परेका छन् । नारायणी बहुप्राविधिक शिक्षालय, भरतपुर वडा नं १० मा सञ्चालित परीक्षा केन्द्रमा अन्य व्यक्तिको नाममा परीक्षा दिने एक नाबालकसहित दुई जना नक्कली परीक्षार्थी शुक्रबार पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरको पूर्वप्रकाशित सूचनाअनुसार सञ्चालित डिप्लोमा तह प्रथम खण्डको सेमेष्टर प्रणालीको परीक्षा दिँदै गरेको अवस्थामा परीक्षा केन्द्रका कर्मचारीले फेला पारेपछि प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका वडा नं ६ बस्ने वर्ष २१ को दीपकुमार राय र एक जना नाबालक रहेका छन् ।
पक्राउ परेका राय र अर्का एक नाबालकलाई चितवन जिल्ला अदालतबाट भदौ १० गतेबाट लागू हुनेगरी म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51