चितवन / विभिन्न मुद्दामा कैद तथा जरीवाना सजाय भई फरार रहेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको विशेष अपरेसन मार्फत विभिन्न स्थानबाट चारदिनमा ३५ जना प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार खोजतलास गर्ने क्रममा हिजो मंगलबारसम्म उनीहरुलाई पक्राउ गरिएको थियो ।
अधिकारीका अनुसार ती सबैलाई चितवन जिल्ला अदालतबाट १० वर्ष २२ दिन कैद रु. २ लाख ७८ हजार ४९० रुपैंया असुल उपरको फैसला गरेको थियो । उनीहरुलाई फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा बुझाइएको छ ।
भदौ ८ गते देखि १५ गतेसम्म ८ जना महिला र पुरुष ११६ जना गरी जम्मा १२४ जना विभिन्न मुद्धाका फरार प्रतिवादी पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
- ADVERTISEMENT -

चार दिनमा ३५ फरार प्रतिवादी पक्राउ

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
150.74
151.34

European Euro
1
171.96
172.64

UK Pound Sterling
1
199.28
200.07

Swiss Franc
1
186.52
187.27

Australian Dollar
1
104.03
104.44

Canadian Dollar
1
106.26
106.69

Singapore Dollar
1
116.52
116.99

Japanese Yen
10
9.33
9.36

Chinese Yuan
1
22.17
22.26

Saudi Arabian Riyal
1
40.14
40.30

Qatari Riyal
1
41.39
41.56

Thai Baht
1
4.52
4.54

UAE Dirham
1
41.04
41.21

Malaysian Ringgit
1
36.88
37.03

South Korean Won
100
9.80
9.84

Swedish Kroner
1
15.55
15.61

Danish Kroner
1
23.00
23.10

Hong Kong Dollar
1
19.22
19.30

Kuwaity Dinar
1
489.57
491.52

Bahrain Dinar
1
399.84
401.43

Omani Rial
1
391.55
393.11













