काठमाडौं / पछिल्लो समय नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । कोरोना संक्रमण दर घटेसँगै सिनेमा हल बाहेक अन्य सबै संघ संस्था, विद्यालय, होटल, पार्टी प्यालेस लगायतलाई स्मार्ट लकडाउनको पालना गरी जिल्ला प्रशासन कार्यालयले खोल्न दिने निर्णय गरेको हो ।
पछिल्लो २४ घण्टामा चितवनका २८ सहित देशैभर १०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभर गरिएको पीसीआर परीक्षण विधिबाट ९७६ र एन्टिजेन विधिबाट ११३ जनामा संक्रमण पुष्टि भएको आइतबार प्रेस ब्रिफिङ मार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिए ।
चितवनमा बितेको २४ घण्टामा भरतपुर महानगरपालिकामा २७ र माडी नगरपालिकामा १ जना कोरोना संक्रमित मात्र थपिएका हुन् । स्वास्थ्य कार्यालय चितवनका अनुसार सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लाग्दै एक हजार १९ मा झरेको छ ।
हालसम्म चितवनमा २४ हजार ९१७ जना कोरोनाबाट संक्रमित भएका छन् भने निको हुनेको संख्या २३ हजार ४९७ पुगेको स्वास्थ्य कार्यालयको भनाइ छ । ९५६ जना होम आइसोलेसन र ६३ जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।
यस्तै, चितवनका ६७ सहित देशैभर १५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै जनमानस थोरै भए पनि राहतको महसुस गरिएको पाइएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर थप २० जनाको मृत्यु भएको छ भने चितवन मात्र कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ४०१ पुगेको छ ।
- ADVERTISEMENT -

चितवनका २८ सहित १०८९ मा कोविड–१९ पुष्टि, १५३४ संक्रमणमुक्त

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













