गैँडाकोट / लामो समयदेखि बन्द रहेका पूर्वी नवलपरासीका निजी तथा सामुदायिक विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आएका छन् । केही विद्यालयहरु आईतबारदेखि सञ्चालनमा आएका छन् भने केही विद्यालयहरु छिट्टै नै सञ्चालन आउने तयारीमा रहेका छन् ।
गैँडाकोट नगरपालिका भित्रका केही विद्यालयहरु सञ्चालनमा आएको हो । गैँडाकोट नगरपालिकाको नगर शिक्षा समितिले आईतबारदेखि स्वास्थ्य मापदण्ड अपनाई विद्यालयहरु खोलेर भौतिक रुपमै पढाई सुरु गर्न सक्ने अनुमति दिएपछि विद्यालयहरु सञ्चालन भएका हुन् ।
नगरपालिकाको पहिलो बालमैत्री विद्यालयको रुपमा परिचय बनाएको गैँडाकोट ईङ्लिस स्कुुलमा आईतबारदेखि भौतिक रुपमै पढाई सुरु भएको छ । स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोलिएको प्राचार्य हिरालाल अर्यालले जानकारी दिए ।
लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीहरु दंग परेका छन् । कोभिड–१९ का कारण यहाँका विद्यालयहरु लामो समयदेखि बन्द रहेका थिए ।
- ADVERTISEMENT -

गैँडाकोटका विद्यालयहरुमा पढाइ सुरु

- ADVERTISEMENT -

- ADVERTISEMENT -

सम्बंधित समचारहरु
- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

- ADVERTISEMENT -

भर्खर
Nepal Exchange Rates
Currency
Unit
Buying
Selling

Indian Rupee
100
160.00
160.15

U.S. Dollar
1
151.28
151.88

European Euro
1
172.39
173.07

UK Pound Sterling
1
199.94
200.73

Swiss Franc
1
186.85
187.59

Australian Dollar
1
105.03
105.45

Canadian Dollar
1
106.64
107.07

Singapore Dollar
1
116.76
117.23

Japanese Yen
10
9.37
9.40

Chinese Yuan
1
22.30
22.39

Saudi Arabian Riyal
1
40.30
40.46

Qatari Riyal
1
41.50
41.67

Thai Baht
1
4.56
4.58

UAE Dirham
1
41.19
41.35

Malaysian Ringgit
1
36.54
36.68

South Korean Won
100
9.85
9.88

Swedish Kroner
1
15.60
15.66

Danish Kroner
1
23.06
23.15

Hong Kong Dollar
1
19.30
19.37

Kuwaity Dinar
1
491.73
493.68

Bahrain Dinar
1
401.28
402.87

Omani Rial
1
392.95
394.51













