२०८३ असार ११, बिहीबार
June 25, 2026
२०८३ असार ११, बिहीबार
June 25, 2026 Thursday
- ADVERTISEMENT -

तामाङ पत्रकार सङ्घ बागमती प्रदेशमा अर्जुन पाख्रिन

प्रकाशित मिति : २०७८ मंसिर २ गते

काठमाडौं / तामाङ पत्रकार सङ्घ बागमती प्रदेशको अध्यक्षमा अर्जुन पाख्रिन चयन भएको छ । संघको बागमती प्रदेशको प्रथम प्रदेश सभाले अर्जुन पाख्रिन तामाङलाई अध्यक्षमा चयन गरेको हो । प्रथम प्रदेश सभाले पाख्रिनको अध्यक्षतामा बिहीबार १९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षद्वयमा ज्ञानेन्द्र तामाङ र शान्ति थिङ तामाङ‚ सचिवद्वयमा जगतमान तामाङ र कोषाध्यक्ष जुनु ग्लानलाई सर्वसम्मतले चयन गरेका हुन् । कोषाध्यक्षमा मनोनितबाट चयन गर्ने भएका छन् ।


यस्तै सदस्यहरू मानकाजी पाख्रिन‚ मायालु लामा‚ पेमा लामा‚ निशा मोक्तान‚ अमर लामा‚ दीपेन्द्र थिङ‚ विजय मोक्तान‚ सन्दीप तामाङ‚ करण तामाङ‚ बुद्धराम तामाङ‚ सरु लामा र सरिना तामाङ चयन गरेका हुन् ।
सभाको सम्बोधन गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बाग्मती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले संस्था बलियो हुने बताइन् । तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि सङ्घले विशेष भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।
‘अहिले हाम्रो समुदायमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारको आवश्यकता छ’‚ उनले भनिन्‚ ‘समग्र नेपालको विकास तथा समुदायका निम्ति सबै तामाङ पत्रकार अघि बढ्नु पर्नेछ ।’
कार्यक्रमका संयोजक डोल्मा मनाङ्थेनले बागमती प्रदेशमा पत्रकारहरूको मुद्दा उठाउने बताइन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.17
151.77
European Euro
1
171.49
172.18
UK Pound Sterling
1
198.94
199.73
Swiss Franc
1
186.00
186.74
Australian Dollar
1
104.17
104.58
Canadian Dollar
1
106.25
106.67
Singapore Dollar
1
116.39
116.85
Japanese Yen
10
9.35
9.39
Chinese Yuan
1
22.20
22.28
Saudi Arabian Riyal
1
40.27
40.43
Qatari Riyal
1
41.47
41.64
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.16
41.32
Malaysian Ringgit
1
36.53
36.68
South Korean Won
100
9.77
9.81
Swedish Kroner
1
15.46
15.52
Danish Kroner
1
22.94
23.03
Hong Kong Dollar
1
19.28
19.36
Kuwaity Dinar
1
490.97
492.92
Bahrain Dinar
1
400.95
402.55
Omani Rial
1
392.66
394.22