२०८३ असार १०, बुधबार
June 24, 2026
२०८३ असार १०, बुधबार
June 24, 2026 Wednesday
- ADVERTISEMENT -

चितवनका उमेदवार श्रेष्ठको चुनावमा धाँधली भएको आरोप

प्रकाशित मिति : २०७८ मंसिर १३ गते

चितवन / नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि जनजाति तर्फका उमेदवार सूर्य श्रेष्ठले असन्तुष्टि व्यक्त गरेका छन् । जनजाति तर्फका उमेदवार श्रेष्ठले चुनावमा धाँधली भएको भनी आइतबार पत्रकार सम्मेलन मार्फत एक प्रेस विज्ञप्ति जारी असन्तुष्टि व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, – ‘उमेदवारलाई मत गणना स्थलमा जान रोक लगाउनु, मुचुल्का र कागजपत्रमा सही नगराउनुले चुनावमा धाँधली भएको भन्नु पर्ने बाध्यता रहेको छ ।’
श्रेष्ठले १४औं महाधिवेशनका अन्य कार्यकर्ताहरुले पनि दुःख मनाउन गरेको बताए । ०६२/०६३ जनआन्दोलनको समयमा नेपाली कांग्रेस पार्टीको लागि घाइते योद्धाहरुको महाधिवेशनमा कुनै मूल्याकंन नै नभएको उनले आरोप लगाए ।
उनले जनआन्दोलनका घाइते योद्धाहरुलाई तिरस्कार, अपमान गर्नु इतिहासको कलंक भएको बताए । महाधिवेशनमा देशको लागि लड्ने घाइते योद्धाहरुको केही अराजक व्यक्तिहरुका कारण अवमूल्यन र राष्ट्रकै लागि विडम्बना भएको उनको भनाइ थियो ।
उनी नेपाली कांग्रेस १४औं महाधिवेशन प्रतिनिधि जनजातितर्फ क्षेत्र नं. २ का दावेदार उमेदवार मानिएको थियो भने जनआन्दोलन शहीद परिवार तथा घाइते समिति चितवनका अध्यक्ष समेत हुन् ।

- ADVERTISEMENT -

Advertisement

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
151.28
151.88
European Euro
1
172.39
173.07
UK Pound Sterling
1
199.94
200.73
Swiss Franc
1
186.85
187.59
Australian Dollar
1
105.03
105.45
Canadian Dollar
1
106.64
107.07
Singapore Dollar
1
116.76
117.23
Japanese Yen
10
9.37
9.40
Chinese Yuan
1
22.30
22.39
Saudi Arabian Riyal
1
40.30
40.46
Qatari Riyal
1
41.50
41.67
Thai Baht
1
4.56
4.58
UAE Dirham
1
41.19
41.35
Malaysian Ringgit
1
36.54
36.68
South Korean Won
100
9.85
9.88
Swedish Kroner
1
15.60
15.66
Danish Kroner
1
23.06
23.15
Hong Kong Dollar
1
19.30
19.37
Kuwaity Dinar
1
491.73
493.68
Bahrain Dinar
1
401.28
402.87
Omani Rial
1
392.95
394.51