२०८३ भाद्र १०, बुधबार
August 26, 2026
२०८३ भाद्र १०, बुधबार
August 26, 2026 Wednesday
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

महानगरले प्रकाशन गर्यो अभिभावक सहयोगी पुस्तिका

प्रकाशित मिति : २०७७ श्रावण २० गते
kalika

–प्रीति तामाङ
चितवन । भरतपुर महानगरपालिकाले बालबालिकाको सिकाई सहजीकरणका लागि अभिभावक सहयोगी पुस्तिका प्रकाशन गरेको छ । कोरोना संक्रमणका कारण विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप ठप्प भएपछि विद्यार्थीहरुलाई घरमै विभिन्न सिकाई क्रियाकलापमा अभ्यस्त गराउने उद्देश्य बमोजिम महानगरले सो पुस्तिका प्रकाशन गरेको हो ।
जिल्लामा रहेका सबै सामुदायिक विद्यालयका बाल विकास कक्षादेखि कक्षा ८ सम्मका सबै विद्यार्थीहरुका अभिभावकसम्म सो पुस्तिका पुर्याउन महानगरले निर्देशन दिएको छ ।
विद्यालयहरुका लागि आवश्यक संख्यामा पुस्तिका, स्रोत केन्द्र मार्फत वितरण गरी सकिएको शैक्षिक प्रशासन महाशाखा भरतपुर महानगरपालिकाका प्रमुख महेन्द्रप्रसाद पौडेलले बताउनुभयो ।
यसअघि महानगरले विद्यार्थीहरुको सिकाई सहजीकरणका लागि वैकल्पिक शिक्षणको रुपमा चितवनको एफ.एम. रेडियोबाट शिक्षा कार्यक्रम पनि सञ्चालन गरेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
152.37
152.97
European Euro
1
177.78
178.48
UK Pound Sterling
1
207.86
208.67
Swiss Franc
1
189.85
190.59
Australian Dollar
1
108.99
109.42
Canadian Dollar
1
109.97
110.40
Singapore Dollar
1
119.95
120.42
Japanese Yen
10
9.57
9.60
Chinese Yuan
1
22.68
22.76
Saudi Arabian Riyal
1
40.58
40.74
Qatari Riyal
1
41.79
41.96
Thai Baht
1
4.65
4.67
UAE Dirham
1
41.48
41.65
Malaysian Ringgit
1
37.65
37.80
South Korean Won
100
11.01
11.05
Swedish Kroner
1
16.06
16.12
Danish Kroner
1
23.78
23.87
Hong Kong Dollar
1
19.44
19.52
Kuwaity Dinar
1
496.56
498.52
Bahrain Dinar
1
404.14
405.73
Omani Rial
1
395.78
397.34