२०८३ बैशाख ३, बिहीबार
April 16, 2026
२०८३ बैशाख ३, बिहीबार
April 16, 2026 Thursday
- ADVERTISEMENT -

बाँसले टाउँकोमा हानेर एक जनाको हत्या

प्रकाशित मिति : २०७८ फाल्गुन १९ गते

काठमाडौं / बाँसले टाउँकोमा हानेर एक जनाको हत्या भएको छ । काठमाडौंको बुढानीलकण्ठ–५, थाकथोकमा बाँसले टाउँकोमा हानेर हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।
प्रहरीका अनुसार बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको हो । उक्त हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान रहेको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।
एसपी मैनालीका अनुसार, प्रहरीले दुई दिनअघि थाकथोकमा राउतको शंकास्पद अवस्थामा शव भेटेको थियो । शव शंकास्पद अवस्थामा भेटेको हुनाले प्रहरी कुकुरसहितको अनुसन्धान अगाडि बढाउँदा उनीहरुको संलग्नता रहेको पाएपछि निजहरुलाई पक्राउ गरेको हो ।
राउतको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ । उनीहरुले बयानका क्रममा राउतलाई बाँसले टाउकोमा हानेको बताएका छन् । याकुभ र करणलाई मृतक राउतले ३५ हजार रुपैयाँ दिनुपर्ने थियो । त्यो दिन नमानेपछि झगडा परेको र त्यही क्रममा हत्या भएको हुन सक्ने अनुसन्धान अधिकृतहरु बताउँछन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Bostan Ads
Bostan Ads
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
149.11
149.71
European Euro
1
175.98
176.69
UK Pound Sterling
1
202.37
203.19
Swiss Franc
1
191.17
191.94
Australian Dollar
1
106.27
106.70
Canadian Dollar
1
108.43
108.87
Singapore Dollar
1
117.32
117.79
Japanese Yen
10
9.39
9.43
Chinese Yuan
1
21.88
21.96
Saudi Arabian Riyal
1
39.73
39.89
Qatari Riyal
1
40.90
41.06
Thai Baht
1
4.66
4.67
UAE Dirham
1
40.60
40.76
Malaysian Ringgit
1
37.74
37.89
South Korean Won
100
10.14
10.18
Swedish Kroner
1
16.28
16.35
Danish Kroner
1
23.55
23.64
Hong Kong Dollar
1
19.04
19.11
Kuwaity Dinar
1
486.73
488.69
Bahrain Dinar
1
395.26
396.85
Omani Rial
1
387.29
388.85