२०८३ असार १३, शनिबार
June 27, 2026
२०८३ असार १३, शनिबार
June 27, 2026 Saturday
- ADVERTISEMENT -

पललाई थप १२ दिन हिरासतमा राख्न आदेश

प्रकाशित मिति : २०७८ फाल्गुन २२ गते

काठमाडौं / अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गरिने भएको छ । जिल्ला अदालत तनहुँले अभिनेता शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार अनुमति दिएको हो ।
जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाह यसअघि दिइएको ७ दिनको समय थपिएको थियो । ७ दिन अपुग भएपछि प्रहरीले म्याद थपका लागि उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो ।
शाहलाई १७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि पक्राउ परेका हुन् । फागुन १५ मा उनी जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरमा पनि फागुन १५ मा अर्को जाहेरी परेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -

Nepal Exchange Rates

Currency

Unit

Buying

Selling

Indian Rupee
100
160.00
160.15
U.S. Dollar
1
150.74
151.34
European Euro
1
171.96
172.64
UK Pound Sterling
1
199.28
200.07
Swiss Franc
1
186.52
187.27
Australian Dollar
1
104.03
104.44
Canadian Dollar
1
106.26
106.69
Singapore Dollar
1
116.52
116.99
Japanese Yen
10
9.33
9.36
Chinese Yuan
1
22.17
22.26
Saudi Arabian Riyal
1
40.14
40.30
Qatari Riyal
1
41.39
41.56
Thai Baht
1
4.52
4.54
UAE Dirham
1
41.04
41.21
Malaysian Ringgit
1
36.88
37.03
South Korean Won
100
9.80
9.84
Swedish Kroner
1
15.55
15.61
Danish Kroner
1
23.00
23.10
Hong Kong Dollar
1
19.22
19.30
Kuwaity Dinar
1
489.57
491.52
Bahrain Dinar
1
399.84
401.43
Omani Rial
1
391.55
393.11